Live on
Your Voice, Your Power
काठमाडौं- सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुस लिन गरेको गोप्य कुराकानी सार्वजनिक भएको छ । उनले स्वीस कम्पनीका स्थानीय एजेन्ट मिश्र शर्मासँग गरेको गोप्य कुराकानीको अडियो सार्वजनिक भएको छ । सार्वजनिक अडियोमा मन्त्री बाँस्कोटाले ७० करोड घुस लिनका लागि बार्गेनिङ गरेका छन् । साथै उनले कर्मचारीलाई गाली गर्दै यस विषयमा कर्मचारीलाई अघि बढाए उनीहरुले…