Live on
Your Voice, Your Power
एजेन्सी– अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको न्याय समितिले अमेरिकी महान्यायाधिवक्ता विलियम बारले कंग्रेसको अवहेलना गरेको निष्कर्ष निकालेको छ । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपका विषयमा न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले पेश गरेको अनुसन्धान प्रतिवेदनको असम्पादित तथा सक्कल प्रति कंग्रेससमक्ष औपचारिक रुपमा प्रस्तुत नगरेको भन्दै न्याय समितिले बारलाई…