युद्ध / शान्ति Archives | Page 5 of 16 | Khabarhub Khabarhub

इरानमा हिजाब विरोधी आन्दोलन उत्कर्षमा

इरानमा हिजाब विरोधी आन्दोलनले एक सय दिन पुरा गरेको छ । सन् १९७९ यताको यो सबैभन्दा लामो समयको आन्दोलन र विद्रोह समेत हो । यो एक सय दिनको अन्तरालमा ६९ जना बच्चासहित पाँच सय जना भन्दा बढी प्रदर्शनकारीले ज्यान गुमाएका छन् । मानव अधिकारवादी अभियन्ताको समाचार एजेन्सी हरानाका अनुसार दुई जनालाई भने झडपमा नभई मृत्यु…