अन्तर्वार्ता Archives | Page 29 of 69 | Khabarhub Khabarhub

गणितीय हिसाबले गठबन्धन महत्त्वपूर्ण छ

देशका समस्या र जनताका दुःख धेरै छन्। तर राजनीतिक दल समीकरण बदलिरहेका छन्। प्रधानमन्त्री बन्नका निमित्त र राष्ट्रपति चुन्नको निमित्त गठबन्धन बन्ने र भत्किने भइराखेको छ। पुस १० मा बनेको समीकरण फागुन १२ नपुग्दै टुंगिदै छ। त्यो के का निमित्त बनेको थियो ? समीकरण कसका निमित्त टुंगियो र अहिले समीकरण केका निमित्त बन्दै छ ?…