फुटबल Archives | Page 239 of 301 | Khabarhub Khabarhub

एपीए क्लब प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा

काठमाडौं– सशस्त्र प्रहरीको एपीएफ क्लब सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा सोमबार भएको सेमिफाइनलमा एपीएफले शुरुआतदेखि नै पुलिस क्ब्लबलाई दबाबमा राखेको थियो । एपीएफकी सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै अनिता बस्नेत…