फुटबल Archives | Page 4 of 301 | Khabarhub Khabarhub

इटालियन सिरी ए : इन्टर मिलानको जित

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ । गएराति भएको खेलमा उडिनेसलाई २–१ गोलले हराउँदै इन्टर मिलानले उपाधि सम्भावनालाई बलियो बनाएको छ । इन्टरका हाकान काल्हानोग्लु र डेभिड फ्रास्टेसीले एक–एक गोल गरेका थिए । उडिनेसका लाजार समार्दजिकले एक गोल गरेका थिए । उनले खेलको ४०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । उक्त…