प्रवास Archives | Page 50 of 92 | Khabarhub Khabarhub

भिजिट भिसामा पठाएका नेपाली कामदार दुबईमा अलपत्र, उद्धारको आग्रह

दोहा– दुई साताअघि रोजगारीका लागि दुबई पुगेका तीन नेपाली युवा अलपत्र परेका छन् । विराटनगरका जरियसन, नवलपरासीका महमद जुबेर अन्सारी र नबाबुध अन्सारी स्थानीय एजेन्ट पैसा लिएर बेपत्ता भएपछि अलपत्र परेका हुन् । उनीहरूका अनुसार काठमाडौँका ललित लामा र नवलपरासीका रामु थापामगर नाम गरेका एजेन्टले दुबई पुर्‍याएर अलपत्र परेका हुन् । दुबई पुग्नेबित्तिकै त्यहाँको स्थानीय…