Live on
Your Voice, Your Power
काठमाडौं- बंगलादेशमा मेडिकल अध्ययनरत नेपाली विद्यार्थीले आफूहरुलाई नेपाल फर्काउन माग गरेका छन् । बंगलादेशका विभिन्न शहरहरुमा एमबीबीएस पढिरहेका उनीहरुले कोरोना भाइरसको संकटको बेला आफूहरु नेपालको सेवा गर्न चाहेको भन्दै सरकारले स्वदेश फर्काउन पहल गर्नुपर्ने माग गरेका हुन् । नेप्लिज मेडिकल स्टुडेन्टस एसोसिएशन बंगलादेशका अध्यक्ष नविन यादवले आफूहरु क्वारेन्टाइनमा बस्नुपर्ने लगायतका सरकारले तोकेका सबै मापदण्ड पूरा…