सेलिब्रेटी Archives | Page 31 of 54 | Khabarhub Khabarhub

लकडाउनमा करिष्माको करामत

कोरोना भाइरस (कोभिड १९)को महामारी नियन्त्रण गर्न अहिले देश लकडाउनमा छ । देश लकडाउनमा हुँदा अत्यावश्यक सेवाका क्षेत्रबाहेक सबै क्षेत्र बन्द छ । जसले धेरैलाई फुर्सदिलो बनाएको छ । तर, बाध्यता फुर्सदिलो समय घरभित्रै व्यतित गर्नुपर्ने अवस्था छ । यही लकडाउनले सदावहार र व्यस्त मानिने नायिका करिष्मा मानन्धर अहिले फुर्सदमा छिन् । उनी लकडाउनको पालना…