Live on
Your Voice, Your Power
काठमाडौं – लोकप्रिय गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईको युगल गायनमा समावेश 'धाउन नमिल्ने' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा गायक गीतकार डि.पी खनालको शब्द, संगीतमा समावेश छ। राजु कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्। भिडियोमा स्वयम् गायक सुभम चाम्लिङ राई र नग्मा श्रेष्ठको…