Live on
Your Voice, Your Power
काठमाडौं- म्युजिक भिडियो ’शिर माथी शिरफूल’ सार्वजनिक गरिएको छ । शिरमाथी शिरफूलको गीतमा एसडी योगी र अस्मिता अधिकारीको आवज रहेको छ । उक्त गीतको शब्द कृष्ण सुवेदीले दिएका छन् भने लय सिर्जना गायक योगीकै रहेको छ । छविलाल तामाङ (शिशिर)को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा खिचेका हुन् । गीतको भिडियो सम्पादन…