विचार Archives | Page 13 of 111 | Khabarhub Khabarhub

‘वित्त र मौद्रिक नीतिबीच व्यवहारमा तालमेल देखिनुपर्छ’

हामीले बजेटमा लिएका लक्ष्यहरू किन पूरा हुँदैनन् भन्ने सन्दर्भमा अन्तरनिकाय समन्वय सवाल एकदमै महत्वपूर्ण छ । हामीहरू मौद्रिक नीति र वित्त नीतिमा लेखेर हामी अर्थतन्त्र सुधार गर्छौं भन्छौँ । लेख्छौँ पनि, तर त्यो व्यवहारमा आउँदैन । व्यवहारमा आउनलाई हामीहरू सबै सँगै बस्नुपर्‍यो । हामी त बसौँला राष्ट्र बैंकको बोर्डमा, अर्थ मन्त्रालयको बजेट लेखनमा बसौँला ।…