विचार Archives | Page 7 of 100 | Khabarhub Khabarhub

के नेपाल संकटमा छ ?

हरेक पार्टीका नेताहरु भाषण गर्दा भन्ने गर्छन्– आज देश गम्भीर संकटमा छ । देशलाई संकटबाट बचाउन हामीले गम्भीर भएर लाग्नुपर्ने बेला आएको छ । गणतन्त्रवादी हुन् वा राजावादी, दुबै धारका नेताले अहिले भन्ने गरेको सुनिन्छ – देश गम्भीर संकटमा छ । व्यवस्था नै संकट पर्न लागेको छ । सबैले गम्भीर हुनुपर्ने परिस्थिति आएको छ ।…