श्रम/वैदेशिक रोजगार Archives | Page 40 of 51 | Khabarhub Khabarhub

खाडी र मलेसियामा काम गर्ने अधिकांश नेपाली महिला कामदार अवैध !

काठमाडौं–सरकारले तीन वर्षअघि मलेसिया र खाडीका देश महिला घरेलु कामदार रोजगारीमा जान प्रतिबन्ध लगाएको थियो । २०७३ चैतमा तत्कालीन संसद्को अन्तर्राष्ट्रिय तथा श्रम सम्बन्ध समितिले नेपाली महिलालाई घरेलु कामदारका रुपमा खाडीका मुलुक र मलेसिया रोजगारीमा जान रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो । तीन वर्षसम्म यो विषयमा सरकारले आधिकारिक निर्णय गर्न नसक्दा प्रतिबन्ध लगाउनुअघि खाडीका…