श्रम/वैदेशिक रोजगार Archives | Page 41 of 51 | Khabarhub Khabarhub

स्वदेश फर्किएकाको त्रास– बाटोमा हिँड्दाहिँड्दै बम पड्किन्छ कि ?

काडमाडौं– विमानस्थलमा सवारी सधान कुरीरहेका काभे्रका मनोज ढल्लाकोटी ओमनबाट सोमबार(आज) विहान ८ वजेको उडानमा नेपाल अवतरण भएका हुन् । विमानस्थलमा उत्रिएपनि डल्लाकोटी दुई घन्टादेखि त्यतिकै यताउती घुमेर समय कटाइरहेका थिए । गन्तव्यमा पुग्ने सवारी साधन नपाएपछि उनी के गर्ने कसो गर्ने भन्ने सास्तीमा थिए । ओमनमा हुँदै बन्द र विस्फोट भएको समाचार सुनेपछि नेपाल आउनै…