साहित्य Archives | Page 29 of 30 | Khabarhub Khabarhub

भाषाविद् एवं नेपाली शब्दकोषकार नेपालको निधन

काठमाडौं– भाषविद्, साहित्यकार तथा शब्दकोशकार वसन्तकुमार शर्मा ’नेपाल’को निधन भएको छ । नेपालको शनिवार दिउँसो चावहिलस्थित आफ्नै निवासमा निधन भएको हो । ९१ वर्षीय नेपाल केही समयदेखि अस्वस्थ थिए। उनको छातीमा सङ्क्रमण भएको थियो । उनका ’नेपाली शब्दसागर’ शब्दकोश तथा अन्य दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् । नेपाली शब्दसागरमा एक लाख २५ हजार मूलशब्द प्रविष्ट…