साहित्य Archives | Page 3 of 30 | Khabarhub Khabarhub

भ्रष्टाचारको जालो

मान्छेले अति गरेको सहन्छ, चार गरेको सहँदैन । आज अतिचार गर्नेहरुको संख्या बढिरहेको छ । देश भ्रष्टाचारको दलदलमा फसिरहेको छ । यसको जालो तलदेखि माथिसम्म फैलिरहेको छ । अहिले भुइँमान्छेहरुको रगत र पसिना राजनीतिज्ञदेखि जागिरेसम्मले लिइरहेका छन् । छि ! यस्तो प्रवृत्ति विरुद्ध बोल्नेहरुलाई भित्रभित्रै अनेक षड्यन्त्र गरेर ज्यान लिइरहेका छन् । भ्रष्टाचारले देशलाई चुर्लम्म…