Live on
Your Voice, Your Power
कान मानिसको प्रमुख ज्ञानेन्द्रियमध्यको एउटा महत्पूर्ण अङ्ग हो । कानको बाहिरी आकृतिले मानिसको शारीरिक शोभा बढाउने काम गर्दछ । कान मानिसको अनुहारको दायाँ र बायाँ भागमा हुन्छ । कानको मुख्य काम सुन्ने र शरीरलाई सन्तलुनमा राख्ने हो । कान बाह्य, मध्य र भित्री भागमा विभाजित हुन्छ । कानको बाह्य भाग, जुन सिमि आकारको मांसपेशी र कुरकुरे…