Khabarhub | Page 119 of 13937 | Nepal's Trusted News Source Khabarhub

विश्वभर उथलपुथल ल्याएका २१ औँ शताब्दीका पाँच क्रान्ति

सत्ताका शक्तिशालीहरू देश छोडेर भाग्न बाध्य भए

हिमाल कोइराला

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनपछि नेपाली राजनीतिमा व्यापक उथलपुथल देखिएको छ । केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकार संसारकै सम्भवत: छोटो आन्दोलनका कारण ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको[ ... ]

जेन-जी सहिदको शवयात्रा : ६ जनाको शव हेलिकप्टरबाट गाउँ लगिने (तस्बिरहरू)

खबरहब

काठमाडौं- भदौ २३ गते भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका जेन-जी सहिदको शवयात्रा शिक्षण अस्पतालबाट पशुपति तर्फ सुरु भएको छ।  शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ । १० जनाको शव र्‍यालीसहित लगिएकोमा ६[ ... ]

‘किसुनजीको आश्रम जलेको देख्दा आँखा रसाउँछन्’

काठमाडौँ- सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को ललितपुर, ठैव बाडेगाउँस्थित आश्रमको अवलोकनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको पहलमा भाय प्रमोद भट्टराईसहित सोमबार दिउँसो पुग्यौँ । त्यहाँ पुग्दा आश्रमको दृष्य अत्यन्त हृदयविदारक देखियो । अतिवादीहरूको जत्थाले[ ... ]

जेन-जी आन्दोलनपछि पहिलो पटक पेरिसडाँडामा प्रचण्ड, भने : नयाँ र भब्य कार्यालय बनाउँछौँ

खबरहब

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत भदौ २३ र २४ गते भएको जेन-जीन आन्दोलनका क्रममा ध्वस्त पारिएको नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको अवलोकनमा पुगेका छन् । जेन-जी आन्दोलनको क्रममा पेरिसडाँडास्थित उक्त[ ... ]

चाडपर्व नजिकिँदै गर्दा आन्दोलन र प्रकोपको चपेटामा सडक संरचना

दर्जनबढी संरचना र २०० सवारीसाधन जलेर क्षतिग्रस्त

काठमाडौँ - नेपालीका ठूला चाड दशैँ, तिहार र छठ नजिकिँदै छ । यो समयमा देशबाट मात्रै होइन, लामो समयदेखि विदेशिएका नागरिक पनि गाउँ फर्किने गर्छन् । तर, चाडबाडको मुखमा देशले अनेकन चुनौती सामना गरिरहेको छ[ ... ]

प्रधानमन्त्रीको प्रस्ताव : मन्त्री बन्नुस्, सन्दुक रूइतको जवाफ : बिरामीलाई छोड्न सक्दिनँ

खबरहब

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रूइतसँग छलफल गरेकी छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रूइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन्। प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको[ ... ]

जेन–जीलाई कर्णालीको सन्देश : आन्दोलनलाई अवसरमा बदलौँ

भदौ २३ को दिन नेपाली इतिहासमा एउटा महत्वपूर्ण मोडको रुपमा दर्ज भएको छ । जुन दिन हजारौँ जेन–जी अर्थात् नवपुस्ताका युवाहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचारविरुद्ध कडा कारवाही, सुशासनको सुनिश्चिततालगायत माग राख्दै देशभर शान्तिपूर्ण रूपमा सडक[ ... ]

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

काठमाडौं– जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय  महाशाखा प्रमुख धनीराम…

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका हुन्छन् ट्राफिक प्रहरी। हातमा सिट्टी, सेतो र कालो रङ् मिसिएको

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । यही भदौ २३

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत र म्याग्दीका कारागारबाट फरार एक हजार १९५ कैदीबन्दीमध्ये

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै आमाहरुको कोख रित्तिएको छ । सयौँ युवाहरु अस्पतालको बेडमा पीडाले