Khabarhub | Page 1391 of 13971 | Nepal's Trusted News Source Khabarhub

तुइन खोलाको पहिरो पन्छाएपछि एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

खबरहब

काठमाडौं- चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरोका कारण अवरुद्ध सडक सुचारु भएको छ ।   आइतबार अपराह्न सडकबाट पहिरो पन्छाउने काम सकिएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।  [ ... ]

नख्खु कारागारबाट भागेका कैदीले घर पुगेर गरे श्रीमतीको हत्या

खबरहब

काभ्रेपलाञ्चोक- गत भदौ २४ गते ललितपुरको नख्खु कारागार तोडेर भागेका एक जना कैदीले आइतबार घर पुगेर पत्नीको हत्या गरेका छन् । जेन-जी आन्दोलनका क्रममा सहकारी ठगीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएपछि भागेका[ ... ]

प्रचण्डले भने- पार्टीको विशेष महाधिवेशन मङ्सिरसम्म गरौँ

खबरहब

काठमाडौं- पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने माग उठिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बोलेका छन् । पार्टी पदाधिकारी बैठकमा प्रचण्डले पार्टीको विशेष महाधिवेशन मङ्सिरसम्ममा गर्ने प्रस्ताव गरेका छन् ।  आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सुरु[ ... ]

हितेन्द्रदेवले प्राधिकरणबाट राजीनामा नदिने

कुलमानको निर्णय कार्यान्वयनमा लैजाने

खबरहब

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङको म्यान्डेटअनुसार काम गर्न तयार रहेको बताएका छन् । मन्त्री घिसिङले जेन-जीको आन्दोलनको म्यान्डेट बमोजिम छाडेर जान दबाब दिइरहेका बेला शाक्य अहिलेसम्मको अवस्थामा राजीनामा दिएर[ ... ]

प्रधानमन्त्रीलाई आमा विपिनकी बहिनीको गुहार- हाम्रो पीडा तपाईंले बुझ्नु हुन्छ

काठमाडौं- प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।  आइतबार सिंहदरबार पुगेर विपिनका आमा र बहिनीले रिहाइका लागि निरन्तर पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटपछि विपिनका आमा पद्मा जोशीले यसअघिको सरकारले पहल…

श्रीमतीको ज्यान लिएका सन्तबहादुर : एक महिना थियो बाँकी सजाय, नख्खुबाट भागेर गरे अर्को जघन्य अपराध

काभ्रे- जेन-जीको आन्दोलनका क्रममा गत भदौ २४ गते ललितपुरको नख्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले केवल एक महिना मात्रै सजाय भुक्तान

जलेश्वर कारागारबाट भागेका पाँच सय ७६ कैदीमध्ये २३३ फर्किए

जलेश्वर– गत भदौ २४ गते जेन-जीद्वारा गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण यहाँको जिल्ला कारागार जलेश्वरबाट भागेका कैदीमध्ये २३३ फर्किएका छन्

नख्खु कारागारबाट भागेका कैदीले घर पुगेर गरे श्रीमतीको हत्या

काभ्रेपलाञ्चोक– गत भदौ २४ गते ललितपुरको नख्खु कारागार तोडेर भागेका एक जना कैदीले आइतबार घर पुगेर पत्नीको हत्या गरेका छन्

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना