Khabarhub | Page 149 of 12235 | Nepal's Trusted News Source Khabarhub

तारकेश्वरका मेयरलाई वडाध्यक्षको प्रश्न- फोहरको सात करोड कहाँ गयो ?

फेसबुकमा लेखेपछि मेयरले सोधे स्पष्टीकरण

खबरहब

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकामा फोहरमैला व्यवस्थापनलाई लिएर विषयमा नगर प्रमुख कृष्णहरि महर्जन र ५ नम्बर वडाका अध्यक्ष शम्भुप्रसाद फुयालबीच विवाद भएको छ । फोहरलाई लिएर दुई जनप्रतिनिधि भनाभनमा उत्रिएका छन् । वडाध्यक्ष फुयालले तारकेश्वरबासीले फोहरमैलाको[ ... ]

माघ १८ गते संसद्‍को हिउँदे अधिवेशन बोलाउन सिफारिस

खबरहब

काठमाडौं- प्रतिपक्षी दलहरूको विरोधको स्वर बढिरहेका बेला सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन माघ १८ गते दिउँसो १ बजे[ ... ]

उकालो लाग्दै नेपालको वैदेशिक व्यापार, ३१ प्रतिशतले बढ्यो निर्यात

खबरहब

काठमाडौं – अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले गत आर्थिक वर्षको अर्धवार्षिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा नेपालको वैदेशिक व्यापारमा वृद्धि[ ... ]

रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे धरानका मेयर

खबरहब

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खाली गाग्री बोकेर काठमाडौं आइपुगेका छन् । धरानमा पानीको हाहाकार भइरहेपछि उनी खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न रित्तो गाग्री बोकेर सोमबार काठमाडौं उत्रिएका हुन् ।[ ... ]

स्वास्थ्य

सुदूरपश्चिममा सुत्केरी सकस : सात वर्षमा ११७ जनाले गुमाए ज्यान

लामो कागजी प्रक्रियाले हवाई उद्धार कठिन

पवन मुडभरी

काठमाडौं – बच्चा जन्माउनुलाई सुदूरपश्चिममा ‘जत्काल बस्नु’ भनिन्छ । जुन मैले सानै उमेरदेखी सुन्दै आएको शब्द हो । ‘जत’ भनेको जतन गर्नु र ‘काल! भनेको मृत्यु ! एउटी आमाले गर्भको शिशुलाई जतन गरी काललाई जितेर[ ... ]

चैत अन्तिमसम्म क्रियाशील सदस्यता नवीकरण गरिसक्ने कांग्रेसको योजना

निर्धारित समयमै काम सक्ने महामन्त्री थापाको तयारी

काठमाडौं– विगतका महाधिवेशनको पूर्वसन्ध्यामा देखिने क्रियाशील सदस्यता विवाद निरूपणका लागि प्रयासरत नेपाली कांग्रेसले मातहतका कार्यसमितिलाई समय तालिका दिएको छ । महामन्त्री गगनकुमार थापा संयोजकत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले पार्टीका विभिन्न तहका ६ वटा कार्यसमितिलाई क्रियाशील[ ... ]

मार्बुका ग्रामीण सडक स्तरोन्नति गरिँदै

दोलखा- जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-७ मार्बु अन्तर्गत पर्ने ग्रामीण सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ। गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिएको वैतेश्वर गाउँपालिकाले अन्य वडाको जस्तै गरी वडा नम्बर-७ का ग्रामीण सडक निर्माणलाई पनि प्राथमिकता दिएर विकास गरिरहेको सोमबार निर्माणाधीन सडक अनुगमन गर्ने मार्बु पुगेका…

भरतपुरको सडकमा युवकमाथि लात्ती बर्साउने असई निलम्बित

चितवन- चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृत निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालयका

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका अर्का व्यक्ति पक्राउ, नाम नै दुईवटा

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ

६५ जना फरार प्रतिवादी पक्राउ

जानकी– जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको

लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं– देशभरिबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । जस अनुसार रौतहटस्थित चन्द्रपुर नगरपालिका– ४ बाट अवैध लागूऔषध खैरो हेरोइन