Khabarhub

देउवा सिङ्गापुर उड्दा सहयोगी पनि गुमनाम !

सीता न्यौपाने

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर उडेपछि विभिन्न टिकाटिप्पणी सुरु भएको छ । चुनावको मुखमा देश छोड्दै देउवाले मौन असन्तोष व्यक्त गरेको देखिन्छ । विदेशमा बसेका नेपाली नागरिकहरु धमाधम टिकट काटेर भोट[ ... ]

शीर्ष नेताकै सम्पत्ति छानबिन गरेर सुशासन सुरु गर्छौँ : उपसभापति शर्मा

खबरहब

गुल्मी– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पार्टीका शीर्ष नेताकै सम्पत्ति छानबिन सुरु गर्ने बताएका छन्।  नेपाली कांग्रेस छत्रकोटले आज गुल्मी क्षेत्र नं १ को चोयगामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै शर्माले[ ... ]

कतार, कुवेत, यूएई, बहराइनपछि साउदी अरबको राजधानीमा पनि विस्फोट

खबरहब

इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि प्रत्याक्रमणलाई जारी राखेको छ । जवाफी हमलामा इरानले इजरायल, यूएई, बरहाइन, कुवेत र कतारजस्ता मुलुकलाई निशाना बनाएको छ । ती मुलुकका विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको[ ... ]

गगनबारे अमरेशको टिप्पणी : ‘राति घाम लाग्नु र कांग्रेसले सर्लाही–४ मा जित्नु उस्तै हो’

ज्ञानु घिमिरे

काठमाडौं- कांग्रेस सभापति गगन थापासँग विगतमा आफ्नै सहकर्मी रहेका डा। अमरेशकुमार सिंह यसपटक प्रतिस्पर्धा गर्दैछन् । सिंह नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्।  उनी सर्लाही ४ मा आफ्नो प्रतिस्पर्धी गगन नभएर एमालेका उम्मेदवार भएको[ ... ]

काठमाडौंबाट अबु धाबी पुगेको एअर अरेबियाको विमान ओमन फर्कियो

खबरहब

काठमाडौं- काठमाडौंबाट यूएईको राजधानी अबु धाबी उडेको विमान यूएईको आकाशमाथि पुगेर ओमन फर्किएको छ । इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य केन्द्रहरूमा मिसाइल हान्न थालेसँगै खाडीका देशको उडान अस्तव्यस्त भएको छ । अबु धाबीका लागि काठमाडौंबाट[ ... ]

जेन-जी आन्दोलनमा जलेको रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा पुनर्निर्माण (तस्बिरहरू)

खबरहब

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त बनेको रातो मछिन्द्रनाथको रथ का पाङ्ग्रा पुनर्निर्माण कार्य सुरु गरिएको छ। आन्दोलनका क्रममा लागेको आगोले दुईवटा पाङ्ग्रा पूर्ण रूपमा नष्ट भएपछि नयाँ पाङ्ग्रा निर्माण प्रक्रिया अघि बढाइएको हो। परम्परागत[ ... ]

निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको छ ।  पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिइने मतदान अधिकृतले आवश्यक निर्वाचन सामग्री बुझबुझारथ गरी कार्यक्षेत्रतर्फ लागि सकेका…

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलका बाहिनीस्तर (डिआइजी तह) को समकक्षी समन्वायात्मक बैठक भारतको उत्तराखण्डस्थित

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

‍‍बाँके– कोहलपुर नगरपालिका-८ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय मान

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

काठमाडौं- यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५ मा संयुक्त गस्ती सुरु भएको छ । आपराधिक प्रवृत्तिका मानिसहरूलाई

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौं – पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्मारको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ)