Khabarhub | Page 1557 of 14018 | Nepal's Trusted News Source Khabarhub

ओली र लेखकसहित पाँच जनालाई उपत्यका छोड्न रोक, राहदानी रोक्का गर्न जाँचबुझ आयोगको निर्देशन

खबरहब

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको मानवीय हताहतीलाई लिएर पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच अधिकारीको राहदानी रोक्का गर्न निर्देशन दिएको[ ... ]

एमाले सचिवालय बैठक : ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने दबाब

खबरहब

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुन्डुमा बसिरहेको छ।  अध्यक्ष केपी शर्मा ओलीको डेरा गुन्डुमा दिउँसो १ बजेदेखि जारी सचिवालय बैठकमा नेताहरू दुई तप्कामा बाँडिएका छन् । गत भदौ २३ र २४ गते भएको जेन-जी[ ... ]

माओवादीमा प्रचण्डको विकल्प खोज्ने कुरा गैर-मार्क्सवादी हो : देव गुरुङ (अन्तर्वार्ता)

ज्ञानु घिमिरे

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्खरै सकिएको छ । आगामी मङ्सिरमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिको बैठकबाट सबै कमिटी भङ्ग गरिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयोजकको जिम्मा लिएर केन्द्री समिति भंग[ ... ]

सरकारलाई जेन-जी आन्दोलनकी घाइतेको सन्देश- छ महिनामा धेरै गर्न सकिन्छ

रासस

काठमाडौं- भदौ २३ गते बिहान माइतीघरमा आफ्नै उमेर समूहका युवाले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेपछि २० वर्षे लिजा अधिकारीलाई ललितपुर बालकुमारीको डेराभित्रै बसिरहन मनले मानेन । सामाजिक सञ्जालमा युवा जम्मा हुँदै गरेको भिडियो हेर्दा उनको मनमा आन्दोलनमा[ ... ]

‘जेन-जी’ प्रदर्शनका मृतक परिवारलाई राहत रकम वितरण

धरान- गत भदौ २३ र २४ मा भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा मृत्यु भएका दुई मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति रकम वितरण गरिएको छ । इटहरी उपमहानगरपालिका कार्यालयअगाडि भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका २३ वर्षीय अभिषेक श्रेष्ठ र मोहन सरदारका परिवारलाई सङ्घीय सरकारबाट…

गृहमन्त्रीको निर्देशन : तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही अघि नबढाउनू

काठमाडौं- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलन’को बहानामा सरकारी सम्पत्ति तोडफोड, आगजनी

विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ

गोरखा– जेन-जी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारगारका सात, केन्द्रीय कारागार

कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी

काठमाडौं– प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरिमा रहेका कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको

इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग

झापा– गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा आगजनीबाट ध्वस्त भएको दमक इलाका प्रहरी कार्यालयलाई चार थान