Khabarhub | Page 1722 of 13509 | Nepal's Trusted News Source Khabarhub

विग्रहतिर राप्रपा : आरोपै आरोपको चाङमाथि लिङ्देन

काठमाडौं– नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले माले, मसाले र मण्डले एकै हुन् भनेका थिए । २०३६ ताका कम्युनिस्टहरूको मुखमा ‘मण्डले’ शब्द झुण्डिएको थियो । कांग्रेसहरू ‘माले र मण्डले’ भन्थे । प्रतिगामी प्रवृत्तिलाई ‘मण्डले’ भनिन्थ्यो[ ... ]

बालेन शासनका तीन वर्ष : कति भयो विकास खर्च ?

काठमाडौं– निक्कै लामो रस्साकस्सीपछि काठमाडौं महानगरको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ । निर्दलीय उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र शाह (बालेन) को नेतृत्वमा पारित भएको चौंथो बजेट हो । प्रमुख[ ... ]

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन– चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका– ११ का ३१ वर्षीय राम अवतार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राति खैरहनी नगरपालिका– १ शाहीचोकमा ना३च…

होटलका कर्मचारीलाई खुकुरी हानेको आरोपमा एक जना पक्राउ

सुर्खेत – सुर्खेतमा एक होटलका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले

१२ लाख बढी चोरी गरेको आरोपमा एक जना पक्राउ

कास्की– १२ लाख भन्दा बढी नगद चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–९ घर

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

किमाथाङ्का– सङ्खुवासभामा हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् ।  भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणका अभियुक्त

‘डार्क फाइल’ प्रकरण : छद्म नाममा प्रहरी कार्यालय छिरेका तिमल्सिना पक्राउ 

काठमाडौं–  ‘डार्क फाइल’ प्रकरणमा सिधाकुरा अनलाइनलाई ‘फेक अडियो’ उपलब्ध गराएको अभियोगमा ६ महिना सजाय तोकिएका राजकुमार तिमिल्सिना आइतबार पक्राउ परेका छन्।