Khabarhub | Page 1724 of 13515 | Nepal's Trusted News Source Khabarhub

विद्यादेवी भण्डारीको निष्कर्ष : केपी ओली आफ्नै दस्तावेजको विचारविरुद्ध उभिनु भयो

खबरहब

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनःप्रवेश घोषणा गरिसकेकी छन् । उनले असार १४ गते नै आफूले एमालेको सक्रिय राजनीति थाल्ने घोषणा गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले मंगलबार आफूले सक्रिय राजनीति थाल्नु पछाडि गणतन्त्रपछिको राजनीतिक[ ... ]

काठमाडौंको गर्मी ! (तस्बिरहरू)

खबरहब

 काठमाडौं- मनसुनको समयमा पनि पर्याप्त पानी नपर्दा काठमाडौं उपत्यकामा गर्मी महसुस भएको छ । मानिसहरू गर्मीबाट बच्न छाता ओढेर हिँडिरहेका अथवा शीतल तापिरहेका देखिन्छन् । काठमाडौं उपत्यकामा केही समययता मौसमको प्रवृत्तिमा परिवर्तन आइरहेको छ ।[ ... ]

ओलीलाई पूर्वराष्ट्रपतिको सन्देश : म एमालेको राजनीतिमा आइसकेँ, पछि हट्दिनँ 

खबरहब

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिबाट पछि नहट्ने मनस्थिति बनाएकी छन् । पार्टी नेतृत्वले अनिच्छा देखाइरहँदा पनि उनी जसरी पनि एमालेको सक्रिय राजनीतिमा फर्किने मनस्थिति बनाएको उनीनिकट एक नेताको दाबी छ ।  ती[ ... ]

एमालेमा विद्याको ‘च्याप्टर क्लोज’ ? बाँकी छन् ४ विकल्प

ओलीको प्रश्न– सगरमाथा चढेपछि अर्को हिमाल किन ?

खबरहब

काठमाडौं– नेकपा एमालेको अध्यक्ष बन्ने दाबी गर्दै सक्रिय राजनीतिमा आएको घोषणा गरेकी विद्यादेवी भण्डारीलाई एमालेले इन्ट्री नदिने लगभग निश्चित भएको छ । पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिहरु पार्टी राजनीतिमा आउनु संसदीय प्रणालीको मर्यादा विपरीत हुने औपचारिक निर्णय[ ... ]

सन्दर्भ : वीपी स्मृति दिवस

बन्दीगृहको आँखीझ्यालबाट विश्वेश्वरले चिहाएको ‘चतरा’

काठमाडौं - २०२१ सालताका सप्तकोशी नदी हालको उदयपुर जिल्लाको बेलका नगरपालिकामा पर्ने लालभित्तीतर्फ भएर बग्थ्यो । हाल सुनसरीको बराहक्षेत्र–२ स्थित सुन्दर गुन्दर कोशी किनारमा बस्ती थियो । चक्रघट्टीदेखि पश्चिम तीन किलोमिटर टाढासम्म बस्ती बसेको थियो[ ... ]

विपद् प्रभावितलाई आवास निर्माणमा सरकार लागिपरेको छ : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले तीव्र रुपमा अस्थायी आवास र निजी आवासको पर्वलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना गर्न सरकार सशक्त ढङ्गले लागिपरेको बताएका छन् । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूका उत्तर दिँदै गृहमन्त्री लेखकले २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको…

स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया

निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक

रौतहट– रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले ब्रेजा कारभित्रबाट ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । नेपाली ग ३ च ६७९६ नम्बरको

होटलका कर्मचारीलाई खुकुरी हानेको आरोपमा एक जना पक्राउ

सुर्खेत – सुर्खेतमा एक होटलका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले

१२ लाख बढी चोरी गरेको आरोपमा एक जना पक्राउ

कास्की– १२ लाख भन्दा बढी नगद चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–९ घर