Khabarhub | Page 1736 of 13574 | Nepal's Trusted News Source Khabarhub

बागमतीमा एमालेले देउवाको निर्णय कुर्ने

खबरहब

काठमाडौं– सत्ता साझेदार नेकपा एमालेले बागमती प्रदेश सरकारबारे नेपाली कांग्रेसको संस्थागत निर्णयअनुसार अघि बढ्ने भएको छ । एमालेको बागमती प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले सरकारबारे कांग्रेसले गर्ने संस्थागत निर्णयअनुसार अघि बढ्ने निर्णय गरेको हो[ ... ]

पेरिसडाँडामा माओवादी बैठक, यी एजेन्डामा हुँदैछ छलफल

खबरहब

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बुधबार सुरू भएको बैठकमा २४ सदस्यीय पदाधिकारीमध्ये २२ जना बैठकमा सहभागी छन् । माओवादी केन्द्रका सचिव दीननाथ शर्माका अनुसार बैठकमा[ ... ]

अमेरिकाको छात्रवृत्तिमा इञ्जिनियरिङ गरेका महेशमा कलाको भूत चढेपछि…

संगम ढकाल

काठमाडौं – गत फागुन १४ मा प्रदर्शनमा आएका दुई फिल्म ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’ले अभिनेता महेश त्रिपाठीलाई व्यस्त बनाएको छ । यी दुईबाट अभिनय क्षमताको प्रशंसा भएसँगै महेशलाई फिल्मको प्रस्ताव आइरहेका छन् ।[ ... ]

भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई

खबरहब

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा बुधबार दिउँसो भैरहवामा बसिरहेको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसदीय दलको बैठक बस्ने गरि समय निर्धारण गरिएको छ।[ ... ]

राष्ट्रियसभा बैठकमा मन्त्रीहरू नै निदाएपछि…

खबरहब

काठमाडौं– राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाएका छन् ।  नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल चलिरहँदा मन्त्रीहरू निदाएका हुन् । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी[ ... ]

‘विकासशील राष्ट्रमा स्तरोन्नतिसँगै परनिर्भरताको अध्याय अन्त्य हुन्छ, आत्मनिर्भरताको नयाँ बिहानी खुल्छ’

काठमाडौं- राष्ट्रियसभाका सदस्य डाक्टर अन्जान शाक्यले ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठालाई नयाँ उचाइमा पुर्‍याउने बताएकी छन्  ।  ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ माथि प्रधानमन्त्रीको उपस्थितिमा बुधबार राष्ट्रियसभामा भएको छलफल उनले यस्तो…

नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ

धुलिखेल- नक्कली सरकारी कागजात र छाप बनाउने एउटा गिरोहलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालयले धुलिखेल नगरपालिका वडा

मधेसका पूर्वप्रदेश प्रमुख झाविरुद्ध बलात्कार मुद्दा दर्ता

जनकपुर- मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरूद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ। घरमा एक्लै भएको

फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-६ बस्ने दोलखा शैलुङ गाउँपालिका-२ घर भएका २८ वर्षीय राजु लामालाई आइतबार साँझ प्रहरीले

वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।