Khabarhub | Page 2668 of 13670 | Nepal's Trusted News Source Khabarhub

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डामा किन हच्किए ठूला दल ? 

नेपालको राजनीतिमा आज बहसको केन्द्रमा छ – प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख । यो बहस संसदभित्र मात्र होइन, चिया पसलदेखि खेतबारी, सामाजिक सञ्जालदेखि राजनीतिक मञ्चसम्म फैलिएको छ । अब प्रश्न स्पष्ट छ — किन जनताले कार्यकारी[ ... ]

अर्थ

अर्थतन्त्रका सबै सूचक बढ्दा किन बढ्न सकेन सरकारको आम्दानी ?

‘अर्थतन्त्रलाई अनौपचारिक छाड्दाको परिणाम’

काठमाडौँ – सामान्यतयाः पछिल्ला वर्षमा अर्थतन्त्रका अधिकांश सूचकले उकालो यात्रा गरिरहेका छन् । आर्थिक वर्ष (आव) ०७२/७३ मा शून्य प्रतिशत र आव ०७६/७७ मा नकारात्मक बाहेक दशकका प्रत्येक आर्थिक वर्षमा राज्यको कुल गार्हस्थ्य उत्पादन निरन्तर[ ... ]

‘पारिवारिक खेतीलाई सम्मानजनक, नाफामूलक र दिगो पेशा बनाउन आवश्यक’ 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई  जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक, र दिगो पेशा बनाउन पर्ने आवश्यक रहेको बताएका छन् ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि तथा खाद्य संगठन एफएओ नेपाल लगायत साझेदार संस्थाहरूको संयुक्त आयोजनामा ललितपुरमा आयोजित पारिवारिक खेती…

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

डडेल्धुरा– अमरगढी नगरपालिका-१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ३८ वर्षीय मान बहादुर साउदसमेत पाँच जनालाई गए राति प्रहरीले

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय मिलिग्राम र नगद २ हजार ५ सय

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष २०८१/८२ मा सवारीसाधनका चालकलाई दण्ड जरिवाना बापत रु दुई करोड

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ