Khabarhub | Page 2858 of 13874 | Nepal's Trusted News Source Khabarhub

जेनजी पुस्ताको प्रदर्शनसामु झुके इण्डोनेशियाका राष्ट्रपति

सांसदको भत्ता फिर्ता, डेलिभरी राइडरका ‘हत्यारा’लाई कारबाही हुने

हिमाल कोइराला

काठमाडौं– इण्डोनेशियामा पाबोवो सुबियान्तोले राष्ट्रपति पदको जिम्मेवारी सम्हालेको एक वर्ष पनि पुगेको छैन । तर, उनी र अरू नेताविरुद्ध आक्रोशको आगो तीव्र गतिमा फैलिरहेको छ । अहिले इण्डोनेशियामा व्यापक प्रदर्शन भइरहेको छ । र प्रदर्शनको[ ... ]

के भन्छन् कोशीका एमाले नेता ?

‘विद्या भण्डारी राजनीतिमा आउने होइन, संरक्षक भएर बस्‍नुपर्छ’

जेन-जी पुस्ताको आक्रोशबारे यसो भन्छन्

खबरहब

ललितपुर- प्रमुख सत्तारूढ नेकपा एमालेले यतिबेला लतिपुरको गोदावरीमा दोस्रो महाधिवेशन गरिरहेको छ । भन्नलाई विधान महाधिवेशनमा विचार, सिद्धान्त र नीतिको बहस हुन्छ । तर गोदावरीको सनराइज हलमा नीतिसँगै नेतृत्वकोसमेत जोडतोडले बहस भइरहेको छ । गत[ ... ]

एमाले विधान महाधिवेशन : अध्यक्ष ओली, महासचिव पोखरेल र उपाध्यक्ष पौडेलको प्रतिवेदन सर्वसम्मतिले पास

खबरहब

ललितपुर– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीकोसहित तीनवटै प्रतिवेदन पास भएको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ शनिबार सुरू भएको महाधिवेशनमा[ ... ]

नेताका छोराछोरी, सोसल मिडिया र भ्रष्टाचारको एजेन्डा बोकेर जेनजी पुस्ता सडकमा आउँदै

नेपो बेबी ट्रेण्ड : हाम्रो कर हाम्रा लागि, नेताका सन्तानका लागि होइन

सीता न्यौपाने

काठमाडौं – सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको ओली सरकारले अब जेनजी पुस्ताको आन्दोलनको सामना गर्नुपर्ने भएको छ । टिकटकमार्फत स्वतः आन्दोलनको घोषणा गरेर सोमबारदेखि यो पुस्ता सडकमा आउन लागेको हो । सरकारले बेलैमा संयम अपनाएन भने[ ... ]

दशैँमा घर जाने टिकट उधारोमा बुकिङ, सरकार र महासङ्घले खुलाउनै बाँकी

खबरहब

काठमाडौँ – नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैँको घटस्थापना आउन (भदौ २२ गतेदेखि) १५ दिन र फूलपाती आउन २२ दिन बाँकी छ । सम्वत् २०८२ को दशैँले स्वदेश र प्रवासमा रहेका नेपालीलाई छोपिसकेको छ । काठमाडौँ[ ... ]

जेनजी अभियानका संयोजकहरुसँग दुर्गा प्रसाईँको भेट

काठमाडौं- सोमबार हुने प्रदर्शनको पूर्वसन्ध्यामा मेडिकल व्यवसायी एवम् सामाजिक अभियन्ता दुर्गा प्रसाईँले जेनजी अभियानका संयोजकहरुसँग भेटवार्ता गरेका छन् । प्रसाईँसँग भेट गर्न संयोजकहरु उनकै घर पुगेका थिए । सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै प्रसाईँले यसबारे जानकारी दिएका हुन् । भेटवार्ताका क्रममा संयोजकहरुसँग छोटो तर सार्थक…

सहकारी ठगीमा दोषी प्रमाणित भएका तीन जना पक्राउ

नेपालगञ्ज – नेपालगञ्जको तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु ३७ करोडभन्दा बढी सहकारीको रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– चेक अनुदार मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-५ श्रीटोल बस्ने तेह्रथुम मेन्छयायेम गाउँपालिका-५ मोराहाङ घर भएका ४७ वर्षीय राम प्रसाद

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर नपठाएको आरोपमा दुई जना पक्राउ परेका छन्

धुलिखेल मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारी दुई लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ – मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी घुसबापत लिएको दुई लाख रुपैयाँसहित पक्राउ परेका छन्‌ । काभ्रेको