Khabarhub | Page 3890 of 13650 | Nepal's Trusted News Source Khabarhub

आइएसएसआर नीति संवाद

गभर्नर पौडेलले अर्थतन्त्रमा देखेका चार समस्या

खबरहब

हामी सबैलाई देशको आर्थिक अवस्था सामान्यतयाः थाहा छ । म मौद्रिक नीतिको बारेमा भन्दा पनि अर्थतन्त्रको बारेमा अलिकति भन्छु । अहिले हाम्रो अर्थतन्त्रका समस्या, मौद्रिक नीतिको भूमिका र पछिको अवस्थाबारे कुरा गरौँ । म राष्ट्र[ ... ]

इजलासमै विषपान गरी सेतो वस्त्रमा अनसन बसेकी बिनु को हुन्‌ ?

सीता न्यौपाने

काठमाडौँ – कहिले सर्वोच्च अदालतको गेटमा कालो त कहिले रातो रङ्ग छ्यापेर न्यायालयलाई झक्झक्याइरहने पात्र हुन् – विनु यादव । घरेलु हिंसा र बलात्कार मामिलामा पीडक दाबी गरिएका व्यक्तिलाई रामेछाप जिल्ला अदालतले सफाइ दिएपछि उनले[ ... ]

प्राकृतिक स्रोत उपयोगमा अड्चन

खानीको रहर, अधिकारको कहर !

आम्दानी खोज्दै गण्डकी, बाटो छेक्दै संविधान

खबरहब

पोखरा - गण्डकी प्रदेशसँग आफ्नै खानीबाट प्रदेशको ढुकुटी भर्ने रहर छ, तर यही रहरमा संविधान नै तगारो बनेर उभिएको छ । सङ्घले उत्खनन गरेर आम्दानी लैजाने, अनि आफू निरीह हेरेर बस्नुपर्ने संवैधानिक व्यवस्थाले प्रदेशका सांसदहरूलाई[ ... ]

शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी : सभापति थापा

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी रहेको बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले शिक्षा विधेयक जागिरेमुखी नभएर उत्पादनमुखी शिक्षा हुनुपर्छ भनेर विधेयकलाई अघि बढाइएको बताएका हुन् । उनले शिक्षक…

सफ्टवेयर कम्पनीको ‘सोर्स कोड’ चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं- कम्प्युटर स्रोत सङ्केत (सोर्स कोड) चोरी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं

नेपालबाट बैंकक लान तयार पारिएको चरेशसहित कारोबारी पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी ७० ग्राम चरेशसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय

भेटिएनन् रसुवाको बाढीमा बेपत्ता प्रहरी जवान ठाकुर, कुशको शव बनाएर अन्त्येष्टि

रसुवा – गत असार २४ गते बिहान नेपाल-चीन सीमास्थित रसुवागढीमा आएको बाढीमा परेर बेपत्ता प्रहरी जवान मुन्ना ठाकुरको शव नभेटिएपछि

नालीको घुस लिँदालिँदै समातिएका कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह तेलीलाई भ्रष्टाचार मुद्दा लागेको छ । नाली निर्माणको भुक्तानीबापत एक लाख रुपैयाँ