Khabarhub | Page 3990 of 13446 | Nepal's Trusted News Source Khabarhub

अप्राकृतिक गठबन्धनको चरित्र लोक नै लाज मान्ने गरी उजागर भयो : प्रचण्ड

खबरहब

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार दलाल र बिचौलियाको स्वार्थमा चलेको आरोप लगाएका छन् ।  प्रतिनिधिसभाको सोमबारको बैठक सम्बोधन गर्ने क्रममा उनले नेपाली कांग्रेस र नेकपा एमालेको अप्राकृतिक[ ... ]

प्रधानमन्त्रीको अलमल : घुसमा मुछिएका दुई मन्त्री बर्खास्त गर्ने की सेटै फेर्ने ?

खबरहब

काठमाडौं–घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी एवं गरीबी निवारण मन्त्री बलराम अधिकारीलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली अलमलमा परेका छन् । सोमबार बिहान मात्रै बिचौलियासँग ७८[ ... ]

रास्वपा र राप्रपालाई सहमतिमा ल्याउन केही समय संसद् स्थगित गर्न प्रस्ताव

सभामुखले भने- चौथो र पाँचौँ दल सहभागी नहुनु राम्रो होइन

खबरहब

झ्याप्ले खोलामा एकसाथ सडक विस्तार र पहिरो रोकथाम (तस्बिरहरू)

खबरहब

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकालाई देशका अन्य भागसँग जोड्छ नागढुंगा नाकाले । यो नाकाको नागढुंगा-नौबिसे सडक खण्डअन्तर्गत झ्याप्ले खोलामा गत वर्ष असोज १२ गतेको पहिरोले ३६ जना बढी ज्यान लियो । चारवटा गाडी पुर्दा भएको[ ... ]

‘बहुमत’ले विद्यार्थीलाई कलेज पोशाकमै सडकमा उतार्‍यो (तस्बिरहरू)

खबरहब

काठमाडौं- नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने भन्दै विद्यार्थीहरूलाई कलेज पोशाकमै सडकमा उतारेर प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म विद्यार्थी उतारेर प्रदर्शन गरिएको हो ।[ ... ]

मधेस प्रदेशसभा : विपक्षी दलको बहिष्कारकाबीच बजेटमाथि छलफल जारी

जनकपुरधाम- मधेस प्रदेशसभामा मधेस प्रदेशको आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत विनियोजन विधेयक छलफलका लागि पेस गरिएको छ । विपक्षी दलहरूको बहिष्कारका प्रदेशसभा बैठकमा सत्तारूढ दलका प्रदेशसभा सदस्यहरूको मात्रै सहभागिता रहेको छ । विनियोजन विधेयकमाथि छलफलकालागि अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्ताव पेस गरिएपछि विपक्षी दलहरू…

स्पेन पठाउने गिरोहमाथि छानबिन थालिँदै, सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा

काठमाडौं- गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा लिएको छ । लागूऔषध ब्राउन सुगरसहित मोरङको विराटनगर,कैलालीको धनगढी, सिराहाको

मोरङको कटहरीबाट तीन हजार केजी गाँजा बरामद

मोरङ- मोरङको कटहरी गाउँपालिका-३ कटहरी चोकबाट तीन हजार एक सय ५० किलोग्राम लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । प्रहरीले

प्रधानसेनापतिले भने : चिनियाँ जनमुक्ति सेनासँग हाम्रो सम्बन्ध अतुलनीय छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध पनि