Khabarhub | Page 4017 of 13398 | Nepal's Trusted News Source Khabarhub

संवैधानिक इजलास : फैसला विश्लेषण

५ प्रधानन्यायाधीशको काम : पहाड पल्टाउँदा मुसो !

आयोगका पदाधिकारीले नैतिकताका आधारमा राजीनामा दिने कि ?

अरुण बराल

काठमाडौं– एउटा मुद्दाको फैसला सुनाउन करिब ४ वर्षसम्म ५ जना प्रधानन्यायाधीशहरुको उर्जा खर्च भयो । यति धेरै प्रधानन्यायाधीशहरु र दर्जनौं न्यायाधीशहरुको बुद्धि खर्च गरेर फैसला आउँदा यसले नेपालको संविधान र लोकतन्त्रलाई ऐतिहासिक योगदान गर्न सक्नुपर्दथ्यो[ ... ]

सुशासन-बहस

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

राष्ट्र बैङ्कको नियामकीय सुधारबाट एग्रिगेट कन्जुमर डिमाण्ड हुँदैन भने अर्थशास्त्रको किताब च्यातेर फ्याँकिदिए हुन्छ

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक समस्या के हो भनेर कसैले सोध्यो भने – गभर्नेन्स (शासन) नै हो । शासन नेपालको सबैभन्दा अघिल्लो र प्राथमिक विकास एजेण्डा हो । तर, अक्सर[ ... ]

कांग्रेस नेताहरूलाई देउवाको जवाफ- छोड् भन्दैमा छोड्ने मान्छे होइन म, अप्ठ्यारो छु

खबरहब

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्नुपर्ने बताउँदै आएका नेताहरूलाई जवाफ फर्काएका छन् । सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सोमबार नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले चार वर्षे[ ... ]

निको हुँदै राजावादी आन्दोलनमा गोली लागेकी रेबिका, अस्पतालबाटै दिइन् जाँच

पवन मुडभरी

गत चैत १५ गते २ जनाको ज्यान जाने गरी भएको राजावादी आन्दोलन क्रममा गोली लागेर घाइते भएकी रेबिका खत्री अझै सिभिल अस्पतालमा उपचाररत छिन् ।  उपचारकै क्रममा सिभिल हुँदै टिचिङ अस्पतालसम्म पुर्‍याएकी रेबिका धेरै पटकको[ ... ]

रविको पक्षमा कलाकारको हस्ताक्षर : राष्ट्रका गहना दल विशेषको शिखण्डी बन्नु कति उचित ?

संगम ढकाल

काठमाडौं – सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले भैरहवा कारागारमा छन् ।  उच्च अदालत तुलसीपुरको आदेशलाई सदर गरेर मुलुकको अन्तिम अदालत सर्वोच्चले रविलाई थुनामा राख्न आदेश दिएको हो ।  सर्वोच्चले[ ... ]

बागमती प्रदेशसभाबाट बजेट पारित

बागमती– बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट बहुमतले पारित भएको छ ।  आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र ‘विनियोजन विधेयक, २०८१’ बहुमतले पारित गरेको हो ।  बैठकले प्रदेश सरकारको बजेटको पूरक प्रस्ताव समेत…

अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

चितवन– खैरहनी नगरपालिका-९ स्थित खुरखुरे चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ८ सय ग्रामसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको

लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– लुटपाटमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका-१६ स्रोहखुट्टे नयाँबजार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ

विदेश पठाउने बहानामा १ करोड ८० लाख ठग्ने एक जना पक्राउ

काठमाडौं – लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड ८० लाख ९३ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ