Khabarhub | Page 4183 of 13354 | Nepal's Trusted News Source Khabarhub

हवाई यात्रुलाई तर्साइरहेको अमेरिकी बोइङ ७८७ ड्रिमलाइनर !

ह्विसलब्लोअरलाई नजरअन्दाज र गल्ती छोप्ने निरन्तर प्रयासले अमेरिकी विमान निर्माता कम्पनी बोइङ शङ्काको घेरामा कसिँदै

खबरहब

एजेन्सी - भारतको अहमदाबादमा गएको जेठ २९ गते एयर इन्डियाको विमान दुर्घटना हुँदा कम्तिमा पनि २७० जनाले ज्यान गुमाए । ७८७ ड्रिमलाइन विमान निर्माता अमेरिकी कम्पनी बोइङको सबैभन्दा आधुनिक र लोकप्रिय विमान हो । हालसम्म[ ... ]

केहीबेरमै जलमग्न काठमाडौंको चन्द्रमानसिंह मार्ग (तस्बिरहरू)  

खबरहब

काठमाडौं- काठमाडौं महानगरपालिका २५ नं वडाअन्तर्गत बाङ्गेमूढा थाहिथि चन्द्रमानसिंह मार्ग जलमग्न भएको छ । एक वर्ष अगाडी मात्र ढल व्यवस्थापनको काम गरिएको सो सडक वर्षा भएसँगै ढल जाम भएर जलमग्न भएको हो ।  सडक जलमग्न[ ... ]

शेखरलाई विनोद चौधरीले सोधे : मलाई हराउन खटिएका मान्छे बोकेर तपाईंले कांग्रेस हाँक्ने हो ?

खबरहब

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेता डा. शेखर कोइरालालाई जवाफ फर्काएका छन् । कोइरालाले सोमबार केन्द्रीय कार्यसमिति बैठकमा आफूमाथि लगाएको लाञ्छनाको चौधरीले मंगलबारको बैठकमा जवाफ दिएका हुन् । ‘उहाँले हिजो प्रश्न उठाउनु भयो, विनोद[ ... ]

सुनचाँदी व्यवसायी सङ्घका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ : नेता निधि

महेन्द्रनगर– प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गरिनुपर्ने बताएका छन् ।  जनकपुरधाममा आज सुनचाँदी व्यवसायीसँगको भेटमा उनले सुनलाई विलासिताको विषयका रूपमा मात्रै हेर्न नहुने भन्दै जायज मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए ।  हाल देशभर आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीको…

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएको आरोपमा एक जना महिला पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१७ बकुलाही बस्ने २५ वर्षीय लक्ष्मण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

पर्सा- मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-३२ बस्ने १९ वर्षीय विध्यानन्द महतोलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-३१

मकवानपुरबाट करिब १ हजार ७४ किलो गाँजासहित चार जना पक्राउ

मकवानपुर– कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ७४ किलो २ सय ५० ग्राम सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ