Khabarhub | Page 4191 of 13361 | Nepal's Trusted News Source Khabarhub

यस्तो छ फराकिलो बनाउने भनिएको चोभार गल्छी (तस्बिरहरू)

खबरहब

काठमाडौं- काठमाडौंको चोभार गल्छी आसपास थुप्रिएका गेग्रान र ढुंगाहरु हटाएर यसलाई क्लियर गर्ने योजना सरकारले अघि सारेपछि अहिले यो विषयमा विभिन्न चर्चा परिचर्चा चलिरहेको छ ।  कतिपयले चोभार गल्छी छुनै हुँदैन भनिरहेका छन् भने कतिपयले[ ... ]

मोहन बस्नेतको आक्रोश- गगनकै कारण अख्तियारले ममाथि छानबिन गर्‍यो

खबरहब

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगनकुमार थापाकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको दाबी गरेका छन् ।  कांग्रेसको केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा उनले अख्तियारले महामन्त्री थापाकै कारण आफूमाथि छानबिन अघि बढाएको दाबी[ ... ]

गायन र क्यारिकेचरमा जमेका प्रोशेष : सरकारी जागिरको दबाब छल्न संगीत रोजेँ

संगम ढकाल

काठमाडौं – प्रोशेष पाण्डे जन्म वि.सं २०६३ असार महिनामा भयो । धादिङको गजुरी गाउँपालिका २ उनको जन्म थलो हो । पाण्डे दम्पतीका उनी जेठो सन्तान हुन् । उनी मुनिका एक भाइ छन् । उनी जन्मजात[ ... ]

थप चार उद्योग निजीकरण गर्दै सरकार

सम्पत्ति मूल्याङ्कन गर्न परामर्शदाता खोज्दै, त्यसपछिको पालो हेटौँडा र उदयपुर सिमेन्टको

काठमाडौँ – सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योगलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने प्रक्रिया थालेको छ । सञ्चालनमा आउन नसकेका र व्ययभार मात्रै बनेका थप केही उद्योगलाई निजीकरण गर्नेतर्फ सरकार लागेको हो । अर्थ मन्त्रालयले[ ... ]

आजका समाचार : विनोद चौधरीलाई ८ बुँदे ‘काउन्टर’, कुलिङ पिरियड विवादले तरंग र हसिनालाई छ महिनाको जेल सजाय

 शेखरलाई साथ दिँदै विनोद चौधरीलाई गुरू घिमिरेको ८ बुँदे ‘काउन्टर’डलर अर्बपति विनोद चौधरीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूमाथि लगाएको आक्षेपको जवाफ फर्काएपछि युवा नेता गुरूराज घिमिरे प्रतिकारमा उत्रिएका छन् । कांग्रेस केन्द्रीय सदस्यको हैसियतमा चौधरीले अर्का केन्द्रीय सदस्य कोइरालाले आफूमाथि पार्टीको जारी बैठकमा…

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

रूकुम पश्चिम– आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको आरोपमा चौरजहारी नगरपालिका-३ टाटागाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकीलाई मंगलबार राति प्रहरीले

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएको आरोपमा एक जना महिला पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१७ बकुलाही बस्ने २५ वर्षीय लक्ष्मण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।