Khabarhub | Page 4483 of 13890 | Nepal's Trusted News Source Khabarhub

बानेश्वरमा उत्रिएका आन्दोलनकारीसँग अटोमेटिक राइफल (तस्बिरहरू)

खबरहब

काठमाडौँ- नयाँबानेश्वर क्षेत्रमा आन्दोलित युवाहरूले बन्दुक बोकेको देखिएको छ। तीनकुनेबाट बानेश्वरतिर आइरहेका आन्दोलनकारीसँग नेपाली सेना र सशस्त्र प्रहरीले चलाउने अटोमेटिक राइफल देखिएको हो । भिडमा देखिएका ती युवकले हातमा बोकेको बन्दुक तेर्साउँदै नारा जुलुस गरिरहेका[ ... ]

प्रधानमन्त्री ओलीको घर पूरै ध्वस्त (तस्बिरहरू)

खबरहब

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर (बालकोट) स्थित निवास प्रदर्शनकारीले जलाएर ध्वस्त बनाइदिएका छन् । प्रधानमन्त्री ओलीको निवासमा आक्रमण गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएपछि आक्रोशित भीडले निवास जलाएर ध्वस्त बनाइदिएको हो । ओलीका दुवै घरसहित[ ... ]

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ भन्छन्–

ओलीको विकल्प देउवा होइनन्, गठबन्धनको औचित्यमा प्रश्न उठ्यो

सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई निषेध गर्नू भनेको होइन

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जेन–जी पुस्ताले प्रतिक्रियास्वरूप भ्रष्टाचारको विरुद्धमा र वाक स्वतन्त्रताको पक्षमा जुन किसिमले स्वतःस्फूर्त आन्दोलनको आह्वान गरेर प्रदर्शन गरे, त्यो उनीहरूको संवैधानिक हकको विषय थियो । वाक स्वतन्त्रता संविधानको मौलिक हकको[ ... ]

पूर्वउपराष्ट्रपति पुनको घरमा आगजनी

काडमाडौँ - पूर्वउपराष्ट्रपति तथा नेकपा (माओवादी केन्द्र) का नेता नन्दबहादुर पुन 'पासाङ' को घरमा आगजनी भएको छ । काठमाडौँको दहचोकस्थित उनको आलिशान घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका हुन्‌ । पुनले लडाकु शिविर घोटाला, सहकारी अपचलन, सुन तस्करी र अन्य अनिमितता गरेको सार्वजनिक आरोप खेप्दै आएका छन्‌…

जेनजीसँगको झडपमा दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

काठमाडौं – जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका करिब दुई

गोली प्रहार गरेको अभियोगमा एकजना पक्राउ

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको अभियोगमा एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । भारतको

जेन-जीको प्रदर्शन : १९ जनाको मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

काठमाडौं– आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

जेन-जीको प्रदर्शनको ‘साइड इफेक्ट’: दुवै प्रहरीलाई फिल्ड चुस्ता पोशाकमा तयार रहन निर्देशन

काठमाडौँ- जेन-जी समूहले सोमबारदेखि थालेको प्रदर्शन उग्र र हिंसात्मक हुन पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै कर्मचारीलाई फिल्ड चुस्ता