Khabarhub | Page 4533 of 13918 | Nepal's Trusted News Source Khabarhub

नयाँ सरकार गठनसँगै जनजीवन सामान्य बन्दै (तस्बिरहरू)

खबरहब

काठमाडौं– मुलुकमा नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ । जेन–जीको आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइएको कर्फ्यु र निषेधाज्ञा हट्दै गएको छ । योसँगै आम सर्वसाधारण आफ्नो पेसा,[ ... ]

काभ्रेमा जनजीवन सामान्य बन्दै

काठमाडौं- नयाँ सरकार गठन भएसँगै गत मंगलबारदेखि ठप्प रहेको काभ्रेमा जनजीवन शनिबारदेखि पुनः सामान्य बन्दै गएको छ ।  शुक्रबार केही गाडी सीमित रूपमा चले पनि शनिबार बिहानैदेखि निजी तथा सार्वजनिक यातायात बाक्लो सङ्ख्यामा सञ्चालनमा आएका छन् । सुरक्षाको कारण सेनाले कफ्र्युसमेत लगाएको थियो। शनिबार बिहान…

काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद

काठमाडौँ – काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख रुपैयाँ नगद र १२ लाख २६ हजार रुपैयाँ बराबरको गरगहना

धरानको भाटभटेनीमा जलेका चारवटा शव फेला, अवशेषमात्रै बाँकी

सुनसरी – धरानको भाटभटेनी सुपरमार्केटभित्र जलेको अवस्थामा चारवटा शवका अवशेष भेटिएको छ । भवनका पहिलो तल्लामा एउटा र तेस्रो तल्लामा

जेन-जीका नाममा लुटिएका २६८ थान हतियार सेनाद्वारा बरामद

काठमाडौँ – नेपाली सेनाले देशका विभिन्न स्थानबाट जेन-जी प्रदर्शन क्रममा लुटिएका २६८ नाल हतियार बरामद गरेको जनाएको छ । पछिल्लोपटक

प्रहरीले भन्यो : जेन-जीका नाममा लुटपाट र आगजनी गर्नेको तस्बिर, भिडियो पठाइदिनुस्

काठमाडौँ– नेपाल प्रहरीले यही मंगलबार र बुधबार जेन-जीका नाममा भएको आन्दोलनका क्रममा संघीय राजधानी काठमाडौंसहित देशभर भएका आगजनी र लुटपाटमा