Khabarhub | Page 554 of 12547 | Nepal's Trusted News Source Khabarhub

माओवादी बैठकमा प्रचण्डले भने- गणतन्त्रलाई हल्लाउन खोजियो, हामी चुप नबसौँ

खबरहब

काठमाडौं– नेकपा माओवादी केन्द्रकका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको वर्तमान सरकारको असन्तुष्टिका कारण राजावादी र हिन्दुवादीहरू सलबलाएको बताएका छन् । बैठकमा प्रतिगामीहरू सलबलाएकाले दलहरू तुरुन्त एक्सनमा जानुपर्ने निष्कर्ष निकालिएको छ[ ... ]

उद्धारमा गएकाहरू भिरमै अड्किए, फोनमा बोल्दा-बोल्दै प्राण त्यागे पुसेले

कर्णाली भीरमा अड्किएका सात जनाको १८ घण्टापछि उद्धार 

राजावादीको प्रदर्शनबारे देउवा- केही भएको छैन, राजतन्त्रको पक्षमा माहोल पनि छैन

खबरहब

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले राजतन्त्रको पक्षमा माहोल नदेखेको बताएका छन् । कैलालीको गेटा विमानस्थलमा सोमबार पत्रकारहरूसँगको कुराकानीमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आफूले माहोल नदेखेको बताएका हुन् । राजावादीले आइतबार[ ... ]

बारपाक–लाप्राक सडक स्तरोन्नतिमा ढिलाइ (तस्बिरहरू)

खबरहब

काठमाडौं- गोरखा जिल्लाको पर्यटकीय क्षेत्र बारपाक र लाप्राक जोड्ने सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । २०७९ जेठसम्ममा सम्पन्न हुने सडक स्तरोन्नति कार्यको लागि पूर्वाधार विकास कार्यालय, गोरखपुरले शर्माविक्कीसँग सम्झौता गरेको थियो तर उक्त सडक[ ... ]

राप्रपाले तिर्‍यो काठमाडौं महानगरलाई एक लाख जरिवाना

काठमाडौं– राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई जरिवाना तिरेको छ । प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगरपालिका पुगेर जरिवाना स्वरूप एक लाख रुपैयाँ महानगरलाई तिरेका हुन् ।  उनले महानगरलाई जरिवाना तिरेपछिको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।   ‘हामी राप्रपा सुशासन मान्छौँ र…

महिलाको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज उक्त घट्नामा

द क्लिफमा ‘कमाण्डो’ तालिमअन्तर्गत प्रहरीका प्रशिक्षार्थीद्वारा बञ्जी जम्प

कुष्मा – एकै स्थानमा विभिन्न एड्भेन्चर गतिविधि सञ्चालन गरेर पर्वत–बाग्लुङ क्षेत्रलाई सहासिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल द क्लिफ आन्तरिक

पोखरामा अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबार : पाँच जना पक्राउ

पोखरा– कास्की प्रहरीले क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा र सट्टाबाजी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट विभिन्न

बीमा दाबी गर्न आफ्नै पसलमा आगजनी, पसल सञ्चालक पक्राउ

पोखरा– पोखरा महानगरपालिका–८ न्युरोडस्थित शर्मा आईटी हबमा भएको आगलागीमा संलग्न रहेको आशङ्कामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला