Khabarhub | Page 63 of 11865 | Nepal's Trusted News Source Khabarhub

अनलाइन ठगी

मोबाइलमै नाचिरहेका स्मार्ट ठग !

विद्यार्थीका नाममा बैंक खाता, त्यही खाताबाट अपराध !

सीता न्यौपाने

काठमाडौं - आजकाल किनमेल गर्न बजार पुग्नुपर्दैन । हरेक सामान अनलाइनबाटै किन्न सकिन्छ । मोबाइलमा एक क्लिक गर्‍यो, चाहेको सामान आफूले उपलब्ध गराएको ठाउँमै आइपुग्छ । प्रविधि मानिसको सहजताको लागि हो । तर, यही सहजताले मानिसलाई[ ... ]

युक्रेनलाई लामो दुरीको मिसाइल प्रयोगको अनुमति दिनुको अर्थ ?

उत्तर कोरियालाई फिर्ता पठाउने या नाटोसँग सहकार्य गर्ने

मनोज घिमिरे

अक्टोबर महिनाको तेस्रो सातामा युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले संसदमा रुस विरुद्धको लडाइमा विजयी योजना प्रस्तुत गरेका थिए। यो विजयी योजनामा केही महत्त्वपूर्ण कुरा पनि उनले उठाएका थिए। जेलेन्सकीको योजनामा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)मा आबद्ध[ ... ]

शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित

खबरहब

काठमाडौं - द्वन्द्वका कारणको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको बुधबार १८ वर्ष पूरा भएको छ। सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति[ ... ]

सुपर स्टार नाडालको खेल जीवनको अन्त्य : अन्तिम खेलको हारले बनायो भावुक

खबरहब

स्पेन - टेनिस सुपर स्टार राफेल नाडालले जीवनको अन्तिम खेलमा हारमा सामना गरेका छन्। स्पेनको मालागामा भएको नेदरल्यान्ड्ससँगको डेभिस कपको खेलमा नाडाल सम्मिलित स्पेनले पराजयको सामना गरेको छ। २२ ग्रान्ड स्लाम विजेता नाडालले केही समय[ ... ]

सहकारी ठगी प्रकरण

सञ्चालकलाई जेल पठाएर मात्रै बचतकर्ताको रकम फिर्ता हुन्छ ?

कानुनका जानकार भन्छन्- सरकारले अहिलेसम्म वास्तविक ठगलाई चिन्नै सकेन

ज्ञानु घिमिरे

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले जेलमा भएका २० बढी व्यक्तिसँग सिंहदरबारस्थित संसद भवन ल्याएर सोधपुछ गरेको थियो । जेलमा भएका अधिकांश सहकारी सञ्चालक र सहकारीको रकम[ ... ]

‘सानो आँधीमूल’ पर्यटकको प्रतीक्षामा

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका– ५ भुजेल गाउँस्थित चित्ताकर्षक ‘सानो आँधीमूल’ संरक्षणसँगै पर्यटकको प्रतीक्षामा छ । प्राकृतिक छटाले भरिपूर्ण यो स्थानको समुचित विकास गर्न सके आन्तरिक मात्र नभइ बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयहरू बताउँछन् । आँबुखैरेनी गाउँपालिका– १ यान्चोकस्थित आँधीमूलकै झल्को दिने मूल भएको सानो…

सप्तरीबाट करिब १७ सय १७ किलो गाँजासहित एक जना पक्राउ

सप्तरी- सप्तरीको राजगढ गाउँपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १७ सय १७ किलोग्राम सहित धनकुटा शहिदभुमी गाउँपालिका-३ बस्ने ३३

नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ

काठमाडौं – नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ