Khabarhub | Page 6376 of 13163 | Nepal's Trusted News Source Khabarhub

प्रचण्डले भने- भिजिट भिसाबारे छानबिन समिति बने संसद् खुल्छ, एक पटक देउवाजीसँग छलफल गर्छौँ

खबरहब

काठमाडौं– प्रतिपक्षमा रहेका दलहरूले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निष्कर्ष निकालेका छन् ।संघीय संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा शुक्रबार बसेको प्रतिपक्षी दलहरूको[ ... ]

बजेट २०८२/०८३

शेयर बजारमा एनआरएन भित्र्याइने : विज्ञहरू भन्छन् ‘यो राम्रो काम हो’

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष ०८२-८३ को लागि ल्याएको बजेटले दोस्रो शेयर बजारमा गैरआवासीय नेपाली (एनआरएन)लाई कारोबार गर्न अनुमति दिने व्यवस्था गरेको छ । सरकारले बजेटमा गरेको व्यवस्था कार्यान्वयन भएमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को मा[ ... ]

भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल

खबरहब

श्रीनगर-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु-कश्मीरको रियासी जिल्लामा चिनाब नदीमाथि बनेको विश्वकै अग्लो रेल आर्च पुलको शुक्रबार उद्घाटन गरेका छन्। उनले त्यहाँबाट चिनाब पुल, अञ्जी पुल र कटराबाट कश्मीरसम्मको पहिलो वन्दे भारत रेललाई हरियो झण्डा देखाउँदै[ ... ]

तदर्थ समितिविरूद्ध तरुण दलको एउटा समूहले घेर्‍यो सानेपा (तस्बिरहरू)

खबरहब

काठमाडौं- नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आवद्ध युवाहरूले मोटरसाइकल र्‍यालीसहित काठमाडौंमा प्रदर्शन गरेका छन् । अब तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न नेतृत्वलाई ध्यानाकर्षण[ ... ]

पतञ्जलिको जग्गा बिक्रीमा भ्रष्टाचार : माधव नेपालसँगै तानिए सूर्यविनायकका मेयर, किनेको जग्गा जफत हुने

खबरहब

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत ९३ जनाविरुद्ध विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गर्दा भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर पनि तानिएका छन् । ६३२ पृष्ठ लामो फाइलसहित अदालतमा मुद्दा पुग्दा सूर्यविनायक नगरपालिकाका मेयर[ ... ]

‘राजस्व उत्साहजनक छैन’

काठमाडौं– सरकारले आफ्नो वार्षिक लक्ष्यअनुसार राजस्व उठाउन नसक्नुमा सुशासन कायम हुन नसक्नु पनि मुख्य कारक रहेको सरोकारवालाले धारणा राखेका छन् । मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नसके सरकारी राजस्व बढ्ने तराई विकास तथा सञ्चार केन्द्र नेपालले काठमाडौंमा आयोजना गरेको ‘सुशासन र राजस्व वृद्धिका उपाय’…

उद्धार अभ्यासमा संलग्न सशस्त्र प्रहरीका दुई जवान सप्तकोशीमा डुबेर बेपत्ता

सुनसरी– कोशी बराजस्थित सप्तकोशी नदीमा गोताखोर अभ्यासमा रहेका दुईजना सशस्त्र प्रहरी डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा प्रहरी जवान सुरज

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरू पठाइदिने भन्दै लामो समयसम्म झुक्याएर नपठाई सम्पर्कविहीन भएको आरोपमा दुई

अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बबई गाउँपालिका-४ हस्नापुर बस्ने २७ वर्षीय भुपेन्द्र खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ