Khabarhub

‘अस्ट्रेलिया र भारत नेपाल आएर खेलिदिए हाम्रो क्रिकेट अझै फैलिने थियो’

'ठूला टिमसँग खेल्न नपाउँदा सोचेजस्तो एक्स्पोजर पाएनौँ'

खबरहब

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टेस्ट राष्ट्र सँग नियमित खेल्ने वातावरण मिलाइदिन आग्रह गरेका छन् । सन् २०२४ को टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपाली खेलाडीले सोचे अनुरूपको एक्स्पोजर र[ ... ]

सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवन (तस्बिरहरू) 

खबरहब

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचित भएर आउने सांसदहरूका लागि निर्माणाधीन सिंहदरबारस्थित नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार भएको छैन। सरकारी तथ्याङ्कअनुसार हालसम्म भवन निर्माणको काम करिब[ ... ]

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

खबरहब

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका छन् । बुधबार आईसीसीले सार्वजनिक गरेको सूची अनुसार नेपाली टिमका कप्तान रोहित पौडेल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, ओपनर कुशल भुर्तेल र लेग स्पिन बलर सन्दीप लामिछानेले[ ... ]

विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल

खबरहब

काठमाडौं - आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बिहीबार (आज) इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको हारको सामना गरेको नेपाल दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ । नेपाल र[ ... ]

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताले आफ्नो धारणा बनाउन थालेका छन् । अब विगतमा झैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्नेलाई नभई सुशासन, विकास र रोजगारीमार्फत भविष्य निर्माणको सङ्कल्प तथा योजना भएका उम्मेदवार भोट दिने युवा मतदाता बताउने…

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका प्रहरी कर्मचारीहरूलाई इमानदारिता, पारदर्शिता र उच्च कर्तव्यनिष्ठाका साथ कार्यसम्पादन गर्न

प्युठानबाट दुई थान भरूवा बन्दुक बरामद

प्युठान–  सरूमारानी गाउँपालिका-६ बुढिचौर सामुदायिक जंगलबाट भरूवा बन्दुक दुई थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।  प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं–  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका- १० भत्केपाटी बस्ने भारत बततिया घर भएका २० वर्षीय विकाश शर्मालाई बुधबार