Khabarhub | Page 6677 of 13241 | Nepal's Trusted News Source Khabarhub

त्रिदेशीय टी२०आई सिरिज

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

खबरहब

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । पहिलो र दोस्रो सुपर ओभरमा बराबरी भएपछि तेस्रो सुभर[ ... ]

बढेन प्रदेशको बजेट, राजस्व परिचालनमा पनि कछुवाकै ताल

काठमाडौं– आइतबार सातै प्रदेशका सरकारले संघीयताको अभ्यासपछि आठौँ बजेट ल्याएका छन् । तर, झण्डै एक दशक प्रदेश सरकार सञ्चालनको अभ्यास गर्दा पनि ती सरकारहरूको बजेटको आकार बढ्न सकेको छैन । सरकार सञ्चालन गर्न आवश्यक राजस्व[ ... ]

इजरायलबाट नेपालीलाई फर्काउने कि सरकार ?

तेल अभिभको बंकरबाट नेपाली भन्छन्– स्वदेश फर्कनुपर्छ होला

काठमाडौं– नेपाली समाजमा एउटा आहान छ– इयाली बियाँली दिन गुमाई, जूनेली रातमा बिस्कुन सुकाई ! इरान र इजरायलबीच युद्ध प्रारम्भ भइसकेको छ । नेपाल सरकारको दाबीअनुसार इरानमा १२ जनामात्रै नेपाली छन् । इजरायलमा भने ५[ ... ]

कहाँ गए कांग्रेस-एमालेका सांसद ? 

खबरहब

काठमाडौं- प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको बजेट सम्बन्धी छलफल जारी छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको अवरोधका बाबजुद सत्तापक्षले पेलेरै छलफल अगाडि बढाएको छ । तर, प्रतिनिधिसभाको उपस्थिति हेर्दा कहालीलाग्दो दृश्य देखिन्छ ।   सोमबार संसदमा[ ... ]

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारपश्चात् आज ‘डिस्चार्ज’ भएका छन् । छातीमा सङ्क्रमण भएपछि महासचिव वैद्यलाई करिब एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज हुनुभएको उहाँकी छोरी चेतना शर्माले जानकारी…

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्याएर नपठाएको आरोपमा दुई जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम ९ सय ४० मिलिग्रामसहित कन्काई नगरपालिका-४ सुरूङगा बस्ने

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सप्तरी– सवारी ज्यान मुद्दाका फरार प्रतिवादी शम्भुनाथ नगरपालिका-१२ बस्ने गंगाराम साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सप्तरी राजविराजबाट उक्त

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने २४ वर्षीय गणेश वलीलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले ती