Khabarhub | Page 7074 of 13360 | Nepal's Trusted News Source Khabarhub

गायन र क्यारिकेचरमा जमेका प्रोशेष : सरकारी जागिरको दबाब छल्न संगीत रोजेँ

संगम ढकाल

काठमाडौं – प्रोशेष पाण्डे जन्म वि.सं २०६३ असार महिनामा भयो । धादिङको गजुरी गाउँपालिका २ उनको जन्म थलो हो । पाण्डे दम्पतीका उनी जेठो सन्तान हुन् । उनी मुनिका एक भाइ छन् । उनी जन्मजात[ ... ]

थप चार उद्योग निजीकरण गर्दै सरकार

सम्पत्ति मूल्याङ्कन गर्न परामर्शदाता खोज्दै, त्यसपछिको पालो हेटौँडा र उदयपुर सिमेन्टको

काठमाडौँ – सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योगलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने प्रक्रिया थालेको छ । सञ्चालनमा आउन नसकेका र व्ययभार मात्रै बनेका थप केही उद्योगलाई निजीकरण गर्नेतर्फ सरकार लागेको हो । अर्थ मन्त्रालयले[ ... ]

कोशी र काठमाडौंलाई जलमार्गले जोड्न किन चाहँदैन सरकार ?

प्राथमिकतामा परेन जलमार्ग, निराश छन् लगानी गर्न तयार व्यवसायी

काठमाडौं – सर एडमन्ड हिलारी, जोन हेमिल्टन र जिम विल्सनले सेप्टेम्बर १९६८ मा दुर्गम गाउँहरूमा सञ्चार आदान प्रदानको प्रयासमा सुनकोशी र यसका सहायक नदीहरूको अन्वेषण गर्न यात्रा सुरु गरेको तथ्य पाइन्छ । यस्तै सन् १९७७[ ... ]

शैल रूपाखेती जर्मनीका लागि राजदूतमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा जर्मनीका लागि आवासीय राजदूत नियुक्त गरेका छन् ।  राष्ट्रपति पौडेलले बुधबार जर्मनीका लागि डा. शैल रूपाखेतीलाई आवासीय राजदूत नियुक्त गरेका हुन् ।  उनलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत पदमासमेत नियुक्त गरिएको शीतल निवासले जनाएको छ…

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

रूकुम पश्चिम– आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको आरोपमा चौरजहारी नगरपालिका-३ टाटागाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकीलाई मंगलबार राति प्रहरीले

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएको आरोपमा एक जना महिला पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१७ बकुलाही बस्ने २५ वर्षीय लक्ष्मण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।