Khabarhub | Page 8434 of 13561 | Nepal's Trusted News Source Khabarhub

हायु परिवारको कथा

तीन महिनाको एक लाख ९२ हजार भत्ता बुझे, बंगुर काटेर भोज खाइनसक्दै गाउँ छाडे

खबरहब

सिन्धुली- जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गोलन्जोर गाउँपालिका-६ बिखर कटेरी डेड्पाबाट हराएका १६ जनाको नाम सार्वजनिक गरेको छ । ५२ वर्षीया उर्मिला हायुसहित एकै परिवारका १६ जनाको नाम प्रहरीले सोमबार अपरान्ह सार्वजनिक गरेको हो । प्रहरीले[ ... ]

कांग्रेसमा किचलो बढ्दा प्रदेशमा अस्थिरता, आफ्नै सरकार ढाल्न जोडबल

काठमाडौं– ‘म्याजिक नम्बर’ का कारण मुलुकमा राजनीतिक अस्थिरता छाएको निष्कर्ष निकाल्दै नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर एक वर्षदेखि संघीय सरकार चलाइरहेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्पमा नयाँ सरकार गठनका लागि[ ... ]

कर्णाली प्रदेश सरकारले गर्‍यो १६ हजारभन्दा बढी घरको बीमा

घरको क्षति भए २० लाख बीमांक रकम पाउने

सुर्खेत- कर्णाली प्रदेश सरकारले प्रदेशभरका १६ हजारभन्दा बढी घरको बीमा गरेको छ । कर्णाली प्रदेशभित्र स्थायी बसोबास भएका नागरिकहरूको निजी आवासीय घरको प्राकृतिक विपद् लगायतको भवितव्यको कारणबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूत गर्न[ ... ]

अनुगमन गरेर फर्किएका कृषि विभागका महानिर्देशकलाई प्रश्न : कस्तो रहेछ मधेसको अवस्था ?

काठमाडौं– तराई-मधेसमा लामो समयसम्म पानी नपरेपछि सरकारले साउन ७ गते विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । यससँगै संघीय सरकारका तीनवटा मन्त्रालयबाट सहसचिवको टोलीले मधेसको अवस्थाको अध्ययन गरेर प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । सुख्खाग्रस्त[ ... ]

हेपाटाइटिस ‘बी’ र ‘सी’ ले बिगार्छ कलेजो : यस्ता छन् हेपाटाइटिसका कारक र लक्षण

पवन मुडभरी

काठमाडौं– आज विश्व हेपाटाइटिसविरुद्धको दिवस ‘भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने उद्देश्य’ का साथ नेपाललगायत विश्वभर मनाइएको छ ।हरेक वर्ष जुलाई २८ तारिखमा मनाइने दिवसको यस वर्षको नारा ‘हेपाटाइटिस लेट्स ब्रेक इट्स डाउन’[ ... ]

सर्लाहीमा स्कुल बसले किच्दा बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर आज एक बालिकाको मृत्यु भएको छ । ब्रह्मपुरी गाउँपालिका–७, मोहनगञ्जमा म प्र ०३–००१ क २५४२ नं को स्कुल बसले किचेर सोही स्थानका रमेश महतोकी पाँच वर्षीया छोरी आशिका महतोको मृत्यु भएको हो । ईश्वरपुर नगरपालिका–१, चौलिखामा रहेको टेमुको…

वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नक्कली सुन देखाएर साढे २१ लाख रुपैयाँ ठगी, भक्तपुरबाट दुईजना पक्राउ

भक्तपुर- नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-८

लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

काठमाडौं– लुटपाटमा संलग्न रहेको आरोपमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भएका ३१ वर्षीय दीपेश लम्साललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ

प्रहरीमा जागिर छाड्नेको लर्को, एक वर्षमै फुकाले २३ सय ६९ जनाले बर्दी

काठमाडौं- नेपाल प्रहरीमा केही वर्षयता जागिर छाड्नेको लर्को लागेको छ । प्रहरीको जागिर आकर्षक बताइँदै गर्दा जिम्मेवारीमा टिक्नै मुस्किल पर्न