Khabarhub | Page 849 of 12834 | Nepal's Trusted News Source Khabarhub

अल्मलिए पूर्वराजा : मनमा प्रसाईं, मुखमा लिङदेन !

ज्ञानेन्द्र शाहमाथि प्रश्न– अब राप्रपालाई बोक्ने कि दुर्गा प्रसाईँलाई ?

खबरहब

काठमाडौं– पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहमा राजगद्दीमा फर्किने भोक जागेको छ । गत फागुन ६ गतेको भिडियो सन्देशमा उनले ‘राष्ट्र बचाउनका लागि सबैको साथ सहयोग’ मागेका छन्, जसले पुष्टि गर्छ, उनी फेरि राजा बन्न चाहन्छन्[ ... ]

प्रधानमन्त्रीसामु टिक्न सकेनन् दुई बौद्धिक नेतृत्व- केशरजंगले त्रिवि छोडेलगत्तै शिक्षामन्त्री विद्या पनि बाहिरिइन्

खबरहब

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले गत १५ चैतमा राजीनामा दिए मेरिट प्रणालीअनुसार नियुक्त उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाए । तर उनको राजीनामा स्वीकृत हुनै १२ दिन लाग्यो । उनको राजीनामा[ ... ]

शिक्षकलाई यातायात मजदूरको प्रश्न– भूइँमान्छेको पेटमा लात्ती किन हानेको ?

आन्दोलनको बीसौं दिन सधैँ झैँ शिक्षकहरू पुरै सडक अवरुद्ध गरेर बसेका थिए । उनीहरूले प्रदर्शन क्रममा लगाएको नारा सापट लिने हो भने यस्तो छ-आन्दोलनको बीस दिन भइसक्यो, विद्यार्थी बोर्डिङले लै सक्यो’ ।  तर सोमबार उनीहरूको[ ... ]

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा मन्त्रीले नभइ प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी छन् । ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको। तर, ‘त्यो पर्दैनु हैन त,’ उनले फेसबूकमा उल्लेख गरिकी छन् । शिक्षकहरुले विभिन्न माग राखेर आन्दोलन गरिरहँदा बेला शिक्षा मन्त्री विद्या भट्टराईले…

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते जालसाजी मुद्दामा पक्राउ परेका छन् । साहले वर्तमान वडाध्यक्ष सुरेशकुमार

रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा घर

सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ  

काठमाडौं– नेपाल सरकारको  उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दैलेख घर भई ललितपुर बस्ने

बजारबाट दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ ।