Khabarhub | Page 8501 of 13675 | Nepal's Trusted News Source Khabarhub

बागमतीका मुख्यमन्त्री बानिँयाले पाए विश्वासको मत

खबरहब

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिँयाले विश्वासको मत पाएका छन् । उनलाई बागमती प्रदेशका ६३ सांसदले मत दिए । उनको विपक्षमा २२ सांसदले मतदान गरे भने ७ जना तटस्थ रहे । प्रदेशसभामा रहेका ११०[ ... ]

प्रधानमन्त्रीले भने- अर्को सरकार बनाउने खेलमा एमाले छैन, ०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन

खबरहब

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्ता गठबन्धनका ठूला दल एमाले–कांग्रेसबीच कुनै[ ... ]

कांग्रेसमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस- गगनले दिन सक्लान् त धक्का ?

नेपाली  कांग्रेसभित्र नयाँ नेतृत्वको बहस औपचारिक रूपमा सुरु भइसकेको छ । यद्यपि क्रियाशील सदस्यताको टुङ्गो लागेको छैन । पन्ध्रौँ महाधिवेशन निर्धारित समयमा नहुने प्रस्ट छ । तर पनि महाधिवेशनको तयारीलाई लिएर पार्टीभित्र छलफल, भेटघाट सुरु[ ... ]

‘वित्तीय जोखिम विवरण तथा रणनीति’ प्रतिवेदन

यस्ता छन्‌ सरकारले देखेका ११ वित्तीय जोखिम र २१ रणनीति

खबरहब

काठमाडौँ – अर्थ मन्त्रालयले (आज) मङ्गलबार देशले भोग्नुपर्ने सम्भावित वित्तीय जोखिम र त्यसलाई समाधान गर्ने रणनीतिसहित एक प्रतिवेदन सार्वजनिक गरेको छ । ‘फिस्कल रिस्क एण्ड स्ट्राटेजिज्’ (वित्तीय जोखिम विवरण तथा रणनीति) शीर्षकको उक्त प्रतिवेदनमार्फत सरकारले[ ... ]

कर्मचारी खटनपटनमा गृहको कडाइ : शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी

काठमाडौं– गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरेको छ । गृहसचिव स्तरको निर्णयबाट एक शाखा अधिकृत र एक जना नायब सुब्बाको गैलकट्टी गरिएको गृह मन्त्रालयले जनाएको छ । केही समय यता कर्मचारी खटनपटनमा कडाइ गरिरहेको गृह मन्त्रालयले नायब सुब्बा सुवास पौडेल र शाखा…

तारकेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

काठमाडौं– तारकेश्‍वर नगरपालिका-२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका-१ घर भएका ३२ वर्षीय विशाल तामाङ समेत पाँच

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

डडेल्धुरा– अमरगढी नगरपालिका-१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ३८ वर्षीय मान बहादुर साउदसमेत पाँच जनालाई गए राति प्रहरीले

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय मिलिग्राम र नगद २ हजार ५ सय

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष २०८१/८२ मा सवारीसाधनका चालकलाई दण्ड जरिवाना बापत रु दुई करोड