Khabarhub

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

ज्ञानु घिमिरे

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्न आन्तरिक छलफल थालिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सभापति प्रकाश पाठक, सचिव शम्भु सुस्केरा ढकाल लगायतका नेताहरूलाई काठमाडौँमा बोलाएर बालेनले गम्भीर[ ... ]

कांग्रेस विशेष महाधिवेशनमा समूहको सुझाव : पार्टी रुपान्तरण गर्न वर्तमान कार्यसमिति भंग गरौँ

खबरहब

काठमाडौं- महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विधान महाधिवेशनमा सोमबार बन्दसत्र जारी छ । विशेष महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि सुरू भएको बन्दसत्रका क्रममा ९ वटा समूहले छलफल गरेर निष्कर्ष[ ... ]

विशेष महाधिवेशन

गगन सभापति बन्ने सम्भावना बढ्यो : विश्लेषक इन्द्रा अधिकारी

खबरहब

काठमाडौं–  राजनीतिक विश्लेषक इन्द्रा अधिकारीले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन नेतृत्व चयनतर्फ उन्मुख भएपछि गगन थापा सभापति बन्ने सम्भावना बढेको बताएकी छन् ।  ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिमा भएको कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयन[ ... ]

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र जर्मनको ‘हिमालय फ्रेन्ड्स इभी’ संस्थाको सहयोगमा भुवानी युवा परिवारले खेलमैदान निर्माण गरेका हुन् । हिमालय संस्थाले यस वर्ष १० लाख ५२ हजार २५० आर्थिक सहयोग गरेको खेलमैदान…

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ ।

मेलुङका वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर-१ वडा अध्यक्ष तथा सचिव र कार्यालय सहयोगीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका फरार कैदी बसन्त (गुन्ज) बहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालक सोही नगरपालिका-१० भावपुर बस्ने ३५ वर्षीय दिनेश थारूसमेत छ