Khabarhub | Page 8517 of 13700 | Nepal's Trusted News Source Khabarhub

सुवर्णको निधनपछि वैद्यविहीन बन्यो पशुपति आर्यघाट सेवा केन्द्र

वैद्य नियुक्त गर्ने कोष अख्तियारको चक्कर काट्दै

पवन मुडभरी

काठमाडौँ – घाटेवैद्य सुवर्ण वैद्यको निधनपछि पशुपतिमा रहेको पशुपति आर्यघाट सेवा केन्द्र यतिखेर अस्तव्यस्त बनेको छ । बिरामीहरूले राम्रो सेवा पाउन नसकेको गुनासो गरेका छन् भने कर्मचारीहरूले काम गर्ने वातावरण नभएको बताएका छन् । वि.सं.[ ... ]

देउवाले प्रवेश गराएको भोलिपल्टै खारेज भयो देवेन्द्र यादवको सदस्यता

खबरहब

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेका महोत्तरीका देवेन्द्र यादवको सदस्यता खारेज गरेको छ ।  लोसपाका पूर्व महासचिव यादवविरुद्ध फौजदारी कानूनी कारबाही प्रक्रिया चलिरहेको भन्दै कांग्रेसले एक दिनमै सदस्यता खारेज[ ... ]

एकसाथ २१० न्यायाधीशको सरुवा, विशेष अदालतका अध्यक्षसहित पाँचजना फेरिए (सूचीसहित)

खबरहब

काठमाडौँ- न्याय परिषद्ले एकसाथ २१० जना न्यायाधीशको सरुवा गरेको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठक जिल्ला र उच्च अदालतका समेत २१० न्यायाधीशहरूको एकसाथ सरुवा गरेको हो । यसरी सरूवामा पर्नेहरूमा विशेष अदालतका अध्यक्ष टेकनाराण[ ... ]

खाद्य प्रणाली रूपान्तरणको रणनीतिक योजना

देश बाँझिदै गर्दा सरकार भन्छ -कृषि उत्पादन र खाद्य सुरक्षामा अब महिलाकै भर !

खबरहब

काठमाडौँ - देशको २५ प्रतिशतभन्दा बढी कृषियोग्य जमिन बाँझो पल्टिँदै गर्दा सरकारले अब ‘कृषिजन्य उत्पादन र खाद्य व्यवहार रूपान्तरणबारे महिलालाई सिकाउने भन्दै नयाँ योजना सार्वजनिक गरेको छ । प्रधानमन्त्री अध्यक्षताको राष्ट्रिय योजना आयोगले ‘खाद्य प्रणाली[ ... ]

समयमै आयोजना सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन, निजी लगानीकर्तासँग सहकार्य बढाउने तयारी

काठमाडौं- जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले मन्त्रालयका आगामी योजनाहरू र समस्याहरूको समाधानको लागि सकारात्मक दृष्टिकोण अपनाउन आग्रह गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित 'आर्थिक वर्ष २०८१/०८२को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक' मा मन्तव्य राख्दै मन्त्री खड्काले…

चक्रे मिलनलाई भक्तपुरमा पनि राहत, एक लाख १० हजार धरौटीमा छाड्न आदेश

भक्तपुर- कुटपिटसम्बन्धी एक मुद्दामा मिलन गुरुङ उर्फ चक्रे मिलनलाई जिल्ला अदालत भक्तपुरले एक लाख १० हजार धरौटीमा छाड्न आदेश दिएको

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

सप्तरी– सप्तकोशी नगरपालिका-४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१२ घर भएका ६५ वर्षीय गोकुल श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा लुकाइराखेको १९१ रासायनिक मल बरामद गरिएको छ । जिल्ला प्रशासन