Khabarhub

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

खबरहब

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन् । विशेष महाधिवेशन पक्षधर र संस्थापनबीचको वार्ता विफल भएसँगै महाधिवेशन प्रतिनिधिहरूले तत्काल निर्वाचन कार्यक्रम ल्याउन माग गर्दै नाराबाजी गरेका हुन् । उनीहरूले आफूहरूलाई अलमल्याउन खोजिएको[ ... ]

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ। मंगलबार दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको सांगठनिक तथा राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न बनेका ९ समूहले आ–आफ्नो निष्कर्ष निकालेका थिए ।[ ... ]

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय वार्ता बिना निष्कर्ष सकिएको छ ।  महामन्त्रीद्वय गगन थापा र  विश्वप्रकाश शर्मासहितले मंगलबार बिहान विशेष महाधिवेशनको दोस्रो दिन निर्वाचन प्रक्रिया अगाडि बढाउँदै गर्दा भएको त्रिपक्षीय[ ... ]

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

खबरहब

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टी (नकपा) प्रवेश गरेका छन् ।  सुवेदीलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंगलबार हात्तीवनस्थित निवासमा केही नेताहरुको उपस्थितिमा पार्टीमा स्वागत गरे[ ... ]

भरतपुरमा बृहत् चक्रपथ उद्‌घाटन

नारायणगढ–  देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे (एनएच–७७) आज एक कार्यक्रमबीच उद्‌घाटन गरिएको छ ।  महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्‌घाटन गरिन्। स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि…

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ ।

मेलुङका वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर-१ वडा अध्यक्ष तथा सचिव र कार्यालय सहयोगीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका फरार कैदी बसन्त (गुन्ज) बहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालक सोही नगरपालिका-१० भावपुर बस्ने ३५ वर्षीय दिनेश थारूसमेत छ