Khabarhub

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

खबरहब

काठमाडौं - कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु भएको छ । भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम अगाडि बढ्दा देउवाले निर्णायक वार्ताका लागि बैठक गरेका हुन्। अन्तिम वा निर्णय भनिएको[ ... ]

अमर रहनेछन् प्रशान्त

संगम ढकाल

काठमाडौं - ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट बिदा लिए । जन्मेपछि मृत्यु अकाट्य सत्य हो, प्रशान्तको हकमा त्यो सत्य छिटो निर्मम बन्यो । उनका दर्शक, स्रोत र समर्थककका लागि त्यो दुःखको कुरा[ ... ]

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

खबरहब

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ। लुटेरा समूहले सुरक्षा गार्ड रुद्र कार्कीको हात काटेर लुटपाट मच्चाएका हुन्। कर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै लुटपाट मच्चाएको सिन्धुली प्रहरीले जनाएको छ। प्रहरीका अनुसार[ ... ]

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

कुन पार्टीबाट कति जनाले लिए नाम फिर्ता ?

खबरहब

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

कुरा नमिले अगाडि बढ्ने विशेष महाधिवेशन पक्षको तयारी

ज्ञानु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा भने महाराजगञ्जस्थित निवासबाट नेतृत्व नछोड्ने सन्देश दिँदै बसेका छन् । आफ्नो पक्षबाट वार्तामा सहभागी नेताहरूलाई नेतृत्वबारे कुनै निर्णय नगर्न दबाब दिँदै देउवाले महाराजगन्जमा अड्डी कसेका[ ... ]

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

सीता न्यौपाने

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले कांग्रेस लास र दासहरुको नभई ‘जिउँदो मानिसहरुको पार्टी’ भएको अभिव्यक्ति दिएका थिए । साथै, उनले फरक मत राखेकै कारण नेतृत्वले आफूहरुमाथि ढुंगा हानिरहे[ ... ]

१ घण्टा अगाडि

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर आज बिहान दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको…

ब्रेकिङ स्टोरी

अमर रहनेछन् प्रशान्त

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात चिनियाँ नागरिक पक्राउ परेका छन् । गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ ।

मेलुङका वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर-१ वडा अध्यक्ष तथा सचिव र कार्यालय सहयोगीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका फरार कैदी बसन्त (गुन्ज) बहादुर श्रेष्ठ पक्राउ परेका छन् ।