ओलीको निष्कर्ष : सयौँ बन्दुक र हजारौँ अपराधी बाहिरै राखेर चुनाव हुन सक्दैन
नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश बनाउन हिँडेको बताएका छन् ।
प्रेस चौतारी नेपालले आइतबार गरेको सम्पादकसँगको छलफलमा बोल्दै ओलीले विदेशीले चलाएका कठपुतलीसँग आफू अँध्यारो मुख लगाएर नहिँड्ने बताए ।
उनले अहिलेको सरकारले आफूलाई देश भित्र हिँडडुल गर्नसमेत रोक लगाउने निर्णय गरेको बताउँदै यो कस्तो सरकार भन्दै प्रश्न गरेका छन् ।
आफूमाथि सुरक्षा चुनौती भएको बेला सरकारले सुरक्षाकर्मी फिर्ता लिएको ओलीले बताए । सरकारले आफ्ना गिरोहका मानिसहरूको सुरक्षा बढाएको र आफ्नो सुरक्षा हटाएको उनको भनाइ छ । ओलीले वडाध्यक्षदेखि स्थानीय तहका जनप्रतिनिधिलाई सुरक्षा बढाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलक्षित कटाक्ष गरे ।

‘यस्तै अराजकता रहिरहे म फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्दै गयो’
भदौ २४ मा बालुवाटार छाडेपछि ओलीले राष्ट्रपतिलाई के सिफारिस गरेका थिए ?
ओलीको स्पष्टीकरण : मैले जेन-जी आन्दोलनलाई बेठिक भनेको छैन
ओलीले भने- शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस्
ओलीको प्रतिप्रश्न : सम्पादकज्यूहरूले आत्मआलोचना गर्नु भयो ?
‘लुरूलुरू गएर बयान दिने काम केपी ओलीले गर्दैन’
श्रृंखलाको बचाउमा ओलीले भने : उनी अर्बपतिकी छोरी होइनन्, ‘नेपो बेबी’ नचाहिने अभियान
ओलीले भगौडा भनेपछि सुजनको जवाफ- विद्यार्थी मारिँदा नैतिकताले संगठनमा बस्न दिएन, दण्डित हुन तयार छु
कांग्रेसको असन्तुष्ट पक्षले भन्यो- विशेष महाधिवेशन सम्भव नभए फागुनअघि नै नियमित महाधिवेशन गरौँ
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन गर्नुपर्ने अडान कायमै राखेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनलाई धकेल्न खोजेको आशंकासमेत गरेका छन् ।
वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नेतर्फ उद्यत् देखिएको उनीहरूले लगाएका छन् ।
गौतम, पराजुली, ढकाल र खनाल रास्वपा सचिवालयमा मनोनित
यो सरकारले जेन-जीको राजनीतिक उद्देश्य पूरा गर्न सक्दैन, खारेज गर्नुपर्छ : विप्लव
प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान
सरकार बनेको एक महिनापछि दलहरूसँग संवाद गर्दै प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय दलका मुख्य नेताहरूसँग संवादका लागि आइतबार पत्र पठाउने तयारी गरेकी छन् ।

कार्कीले दलहरूसँग राजनीतिक संवादका लागि पत्र पठाउन लागेको सचिवालयका सदस्य अजयभद्र खनालले बताए ।
खनालले खबरहबलाई दिएको जानकारी अनुसार पत्र पठाएर यही साताभित्र राष्ट्रिय दलका प्रमुख नेताहरूसँग संवाद गर्ने भएकी छन् ।
‘यो हप्ताभित्र हामी राष्ट्रिय दलका प्रमुख नेताहरूसँग संवाद गर्न पत्र पठाउने तयारी गरेका छौँ। छलफलको मिति आज नै तोकिनेछ ‘, खनालले खबरहबसँग भने, ‘पहिला राष्ट्रिय दलहरूसँग संवाद हुन्छ त्यसपछि संसदमा प्रतिनिधित्व गर्ने अरु दल र अन्य सबैसँग पनि संवाद गर्ने तयारी गरेका छौँ।’
सरकारले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने
‘हरित निर्वाचन’का लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय प्रधानमन्त्रीबाट सदर
कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना
गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू
गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे निर्देशन पठाएको छ ।
शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी सेवा, विकास, कारागार, विपद व्यवस्थापन, आपूर्तिलगायतबारे गृहले प्रमुख जिल्ला अधिकारीहरूलाई गृहले निर्देशन दिएको हो ।

गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनपछि सामाजिक संरचना बिथोलिएर सुरक्षा चुनौती थपिएको भन्दै शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न मन्त्रालयले भनेको छ।
‘विकसित घटनाक्रमलाई मध्यनजर गर्दै जिल्लाभित्रको शान्ति सुरक्षामा तत्काल र दीर्घकालिन असर पार्ने सुरक्षा चुनौतीहरू सतहमा आउनुपूर्व नै पहिचान एवम् विश्लेषण गर्ने’, गृहले भनेको छ ।
गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन
‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक
प्रेस काउन्सिलले आचारसंहिता एवं मिडिया अनुगमनलाई प्रभावकारी बनाउने
ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था
काठमाडौंका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान
कैलाली ट्याक्टर दुर्घटना : घाइतेको सनाखत
कैलालीमा मलामी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बर्दगोरिया गाउँपालिका–४ का ३५ वर्षीय हर्क साउद, १६ वर्षीय शीतल साउद र सोही ठाउँका ६४ वर्षीय दानबहादुर साउद रहेका छन् ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार दुर्घटनामा परी घाइते भएका १२ जनाको सनाखत भएको छ ।
घाइते हुनेमा बर्दगोरिया गाउँपालिका–४ का २१ वर्षीय तपेन्द्र साउद, १४ वर्षीय रविन साउद, १५ वर्षीय एति साउद, ४५ वर्षी सिङ्गे साउद, ५० वर्षीय भीमबहादुर रोकाया, ४५ वर्षीय रुद्रलाल न्यौपाने, ७५ वर्षीय नौले साउद, १८ वर्षीय आयुश साउद, १८ वर्षीय आयुश साउद, १६ वर्षीय शाशिष साउद, १६ वर्षीय रोहित साउद, १२ वर्षीय आरुश साउद र १८ वर्षीय रुपक बोहोरा रहेका छन् ।
मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु
खाँदबारी-किमाथाङ्का सडक सञ्चालन
रुपा तालमा माछाको उत्पादन घट्यो
अकबरे खुर्सानी खेतीबाट वार्षिक ५५ लाख आम्दानी
किसानलाई सयपत्री टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)
तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्बा क्षेत्रका किसानहरू फूल टिप्न व्यस्त भएका छन् । किसानले मखमली र सयपत्री लगायतका अन्य विभिन्न फूल टिपेर बिक्री गर्न थालेका हुन् ।

यहाँका बारी र कान्ला-कान्लामा ढकमक्क फूल फुलेको छ । तर यो वर्ष भने अरू बेला जस्तो सयपत्री नफुलेको किसानहरू बताउँछन्।
हर्क साम्पाङले दर्ता गरे नयाँ पार्टी, आयोगमा पुगेर गरे सनाखत
वैशाखी टेकेर सिंहदरबारमा जेन-जी (तस्बिरहरू)
तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान
लहानमा ‘ओभरपास’ र्निर्माण पुनः सुरु
भारत–तालिबान नजिकिँदा पाकिस्तान असन्तुष्ट
अफगानिस्तान र पाकिस्तानबीच हालै भएको दुर्लभ र रक्तपातपूर्ण झडपपछि इस्लामावादले भारतमाथि द्वन्द्व भड्काएको आरोप लगाउँदै कडा असन्तुष्टि प्रकट गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले अफगान तालिबानलाई ‘उक्साएको’ दाबी गरे भने रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले अफगान सरकारले भारतको ‘प्रोक्सी’ जस्तो व्यवहार गरेको आरोप लगाए । सन् १९४७ मा ब्रिटिश शासनको अन्त्यसँगै भएको विभाजनपछि भारत र पाकिस्तान कट्टर प्रतिद्वन्द्वी बनेका हुन् ।
यी दुवै मुलुकले बारम्बार युद्ध र एकअर्कामाथि आतङ्कवादको आरोप लगाउँदै आएका छन् । तर, पछिल्ला महिनाहरूमा अफगानिस्तानसँगको सम्बन्ध कमजोर हुँदै गए पनि पाकिस्तानले भारत–तालिबान सम्बन्धलाई सहज रूपमा बढ्दै गएको रूपमा हेरेको छ । गत अक्टोबर ९ मा तालिबानका विदेशमन्त्री आमिर खान मुत्ताकी नयाँ दिल्ली पुगेपछि भारत–तालिबानबीचको कूटनीतिक निकटता औपचारिक बन्यो ।
फ्रान्सका पूर्वराष्ट्रपतिलाई जेल सजाय
अमेरिकाभर ‘नो किङ्ग्स’ र्याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा
चीनद्वारा नयाँ उपग्रह समूह सफलतापूर्वक प्रक्षेपण
पाकिस्तान–अफगानिस्तानबीच तात्कालिक युद्धविरामको सहमति
मोरोक्कोमा जेनजी आन्दोलन : शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग
अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रजातन्त्रको पक्षमा जोड दिन आग्रह
प्रतिक्रिया