आजका समाचार : सरकारले शिक्षकका माग सम्बोधन गर्ने, रेशम पक्राउ पर्दा भाँडियो दुई दलको एकता र भारत-पाकिस्तानमा युद्धको सन्त्रास | Khabarhub Khabarhub

आजका समाचार : सरकारले शिक्षकका माग सम्बोधन गर्ने, रेशम पक्राउ पर्दा भाँडियो दुई दलको एकता र भारत-पाकिस्तानमा युद्धको सन्त्रास


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

रेशम चौधरी रिहा
रेशम चौधरी छुटेका छन् । डिल्लीबजार कारागारबाट चौधरी छुटेको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए।

उनलाई लिन जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मूक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरू पुगेका छन्।

‘नाउपा संरक्षक छुट्नुभएको छ अब हामी केही समयपछि बैठक गर्दैछौँ । पार्टी एकता कहिले गर्ने भन्ने अहिले निर्णय भएको छैन।’

प्रज्ञा परिसरबाटै पक्राउ परे रेशम चौधरी

महिमानसिंहले कारागारलाई लेखेको पत्र अनधिकृत, कार्यान्वयन नगर्न पत्राचार

रेशम पक्राउ पर्दा देखिइनन् रञ्जिता

फूलमाला लिएर रेशमलाई लिन डिल्ली बजार कारागार पुगे कार्यकर्ता

रेशमलाई थुनामा राख्न सर्वोच्चले दिएको पत्र कुनै ढड्डामा भेटिएन

रञ्जिता‍‍ले भनिन्- रेशमजी छिट्टै छुट्नु हुन्छ

रेशम चौधरी पक्राउपछि भाँडियो जनमत-नाउपाको एकीकरण 

रेशमलाई छाड्न सर्वोच्चको पत्र, पत्र लेख्ने कर्मचारी हिरासतमा 

कर्मचारीको त्रुटि होइन, माथिबाटै षड्यन्त्र भएको छ : सीके राउत

ओलीलाई ‘महाराजधिराज’ भन्ने यी महिमान !

रेशम पक्राउ परेपछि प्रज्ञामा कार्यकर्ताको नाराबाजी (तस्बिरहरू)

प्रधानमन्त्रीसमक्ष एकीकृत समाजवादीको संविधान संशोधन प्रस्ताव
नेकपा एकीकृत समाजवादीले संविधान कार्यान्वयनका १० वर्षको पुनरावलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गरिनुपर्ने प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै प्रतिपक्षी एकीकृत समाजवादीले संविधान कार्यान्वयनको पुनरावलोकन गरेर संशोधनको प्रस्ताव गरेको हो ।

‘शासकीय स्वरूप, संघीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका १० वर्षको पुनरावलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गरौँ,’ ज्ञापन पत्रमा भनिएको छ ।

अहिले संविधान संशोधनको विषय विभिन्न रूपमा उठे पनि विरोधाभाष रहेको एकीकृत समाजवादीले ज्ञापन पत्रमा उल्लेख छ । विरोधाभाषको अवस्थामा संविधान संशोधनको मुद्दा उठाएर जानीजानी मुलुकलाई झन् डर लाग्दो अन्योलतर्फ धकेल्ने प्रयास भइरहेको एकीकृत समाजवादीको ठहर छ ।

‘अहिले संविधान संशोधनको विषय विभिन्न रूपमा उठेको छ । तर, कस्तो विरोधाभाष छ भने हामीले संविधान कार्यान्वयनको पुनरावलोकनसमेत गरेका छैनौँ,’ ज्ञापन पत्रमा लेखिएको छ, ‘यस अवस्थामा संविधान संशोधनको मुद्दा उठाएर या त जानीजानी मुलुकलाई झन् डर लाग्दो अन्योलतर्फ धकेलिँदै छ वा राजनीतिक नेतृत्वका नालायकी लुकाउन खोजिँदै छ ।’

राजनीति र राज्यको सबैभन्दा जरुरी विषय रोजगारी र सुशासन : एकीकृत समाजवादी

शिक्षकका माग बोकेर मन्त्रिपरिषद् बैठकमा निस्किए मन्त्रीहरु

चैत १५ गते पार्टी कार्यालयमा भएको क्षतिपूर्ति दिलाउनुपर्‍यो 

देउवा दम्पतिले भेटे भाजपा विदेश विभाग प्रमुखलाई

प्रधानमन्त्रीले भने- भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र कहिल्यै फर्किन्न

सेवाभाव र समाजको हित नै राजनीतिको धर्म हो : उपप्रधानमन्त्री सिंह

गृहमन्त्री लेखकसँग भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेको भेट

अछाम एमाले अध्यक्षमा शिवप्रसाद उपाध्याय सर्वसम्मत

बालुवाटार बैठक- युवालाई आशा जगाउने कार्यक्रम ल्याउन सुझाव
सत्तापक्षीय राजनीतिक दलको आजको बैठकमा लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढीकरण गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने र युवा पुस्तालाई आशा जगाउने खालका नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा विकास निर्माणलाई प्रभावकारी, समयबद्ध र उच्च प्राथमिकीकरण गरी स्रोतहरूको अपव्यय हुन नदिन जोड दिइएको बैठकमा सहभागी नेकपा (एमाले) का महासचिव प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए ।

उनले युवा पुस्तालाई आशा जगाउन उद्यमशीलता, सीप विकास, स्टार्ट अप, व्यावसायिक विकास र बजार विस्तारको एकीकृत योजनासहितको कार्यक्रम ल्याउन आग्रह गरिएको बताए ।

उपमहासचिव ज्ञवालीले अनावश्यक संरचना र फजुल खर्चलाई निर्ममतापूर्वक कटौती गर्न, सुशासन र कार्यदक्षता बढाउन र बाह्य सम्बन्धलाई सुदृढ गर्न सुझाव दिइएको छ ।

यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वानमा सत्तापक्षीय राजनीतिक दलको बैठक डाकेका हुन् ।

धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही 

आँखा स्वास्थ्यलाई बीमा कार्यक्रममा समायोजन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

अध्यक्ष प्रचण्डलाई बेलौरीमा स्वागत तथा अभिनन्दन

स्थानीय तहबाटै अर्थतन्त्र बलियो बनाउनुपर्छ : प्रचण्ड

पशुपति क्षेत्र विकास कोषको ऐन समय सापेक्ष परिमार्जन गर्छौँ : मन्त्री पाण्डे

हवाई प्राधिकरण सम्बन्धी विधेयक संशोधनको सूचना दर्ता

गृहमन्त्री लेखकसँग भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेको भेट

बालश्रम अन्त्य गरी विश्व मञ्चमा गरिएका प्रतिबद्धताहरू पुरा गर्नुपर्छ : श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालमा बालश्रम उन्मूलन गरेर अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पुरा गरी सफल स्थापित हुनु पर्ने बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित कृषिमा बालश्रमसम्बन्धी राष्ट्रिय संवादमा कार्यक्रममा बोल्दै विश्व समुदायमा बालश्रम उन्मूलन गर्ने सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय मान्यतालाई पालना गर्दै संविधान, ऐन, कानुन र कार्यविधिमार्फत सम्बोधन गरेको बताए ।

उनले भने, ‘कृषि क्षेत्र धेरै मजदुर छन् । डोल्पा र मधेसका कतिपय ठाउँमा विद्यालय जानेको संख्या एकदम न्यून छ, मानसिकता नै कमजोर छ, यसलाई परिवर्तन गर्नुपर्ने छ, हामीले दिगो विकासका लक्ष्य परिपूर्ति गर्न बालश्रम उन्मूलनलाई व्यवहारमा उतार्नुपर्छ ।’

उनले बालश्रम उन्मूलनका लागि तीनै तहका सरकारले जोड दिनुपर्ने छ भन्दै स्थानीय तहमा बालश्रम उन्मूलन नभएसम्म प्रदेश र सङ्घले पनि घोषणा गर्न सकिँदैन भन्नेमा ध्यानाकर्षण गराए ।

लहान चोकको सहिद स्मारक स्थानान्तरण

बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

सोती घटना : न्यायाधीश बर्खास्तीको माग, काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

 जोखिममा रहेका सात वटा गुँडबाट गोहीको अण्डा सङ्कलन

छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन कामपाको आग्रह

कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा

वीरेन्द्रनगरमा नगर प्रहरी, सडक छेउछाउका ठेला व्यवसाय व्यवस्थित गरिने

कार्नीलाई बधाई दिँदै ट्रम्पले खोले क्यानडासँग वार्ताको ढोका
क्यानडामा सम्पन्न निर्वाचनमा पहिलो स्थान पाएको लिबरल पार्टीका नेता मार्क कार्नीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बधाई दिएका छन्। साथै ट्रम्पले निकट भविष्यमा यी दुईको बीचमा भेट हुने बताएका छन्।

सुरक्षा संयन्त्र र अर्थतन्त्रका बारे छलफल गर्नका लागि दुई देशका नेताको बीचमा भेट हुने अपेक्षा गरिएको छ।

ट्रम्पले लगाएको आयात कर तथा क्यानडाको सम्प्रभुतामाथि गरिएको लगातारको आक्रमणको छायामा निर्वाचन भएको थियो। यस निर्वाचन परिणामले कार्नी र ट्रम्प बीचको वार्ता अनिवार्य बनाएको छ।

क्यानडाको प्रधानमन्त्री कार्यालयबाट दिइएको सूचना अनुसार जितपछि पहिलो कल गरेका ट्रम्पले बधाई दिएका हुन्। उनको बधाईसँगै वार्ताको बाटो खुला रहेको बताएका छन्। दुवै देशका नेता अमेरिका र क्यानडाका बीचमा द्विपक्षीय साझेदारी आवश्यक भएको कुरामा सहमत छन्।

ट्रम्पले मनाए ह्वाइट हाउस प्रवेशको सय दिन : अमेरिकी उत्पादनले प्रश्रय पाउने विश्वास

कोलकाताको एक होटलमा आगलागी, १५ जनाको मृत्यु

चीनमा ट्रम्प कर नीतिको प्रारम्भिक सङ्केत– कारखानाहरू सुस्त

भारत– पाक मिडियामा युद्धको सन्त्रास

रुसका लागि लडिरहेका ६०० उत्तर कोरियाली सैनिक मारिए

अमेरिकासँग अर्को आणविक वार्ता शनिबार रोममा हुने 


































































प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : ०१ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल वैशाख १८ गते बिहीबार। वैशाख

आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख १८ गते बिहीबार। वैशाख

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

कञ्चनजङ्घा आधार शिविरमा पहिलो साहसिक साइक्लिङ

ताप्लेजुङ – ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरमा असम्भव ठानिदै आएको ‘साहसिक

उधारै सम्झौतामा सकियो शिक्षक आन्दोलन

काठमाडौं– विगत २९ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गर्दै आएका शिक्षकहरु